Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेशनल लाईफ टिकापुर शाखाद्वारा अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २९, २०८२
नेशनल लाईफ टिकापुर शाखाद्वारा अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी टिकापुर, कैलाली शाखाको आयोजनामा अभिकर्ता सम्मान तथा पुनर्ताजगी (रिफ्रेसर) कार्यक्रम सम्पन्न भएको छ। मंसिर २७ गते शनिबार टिकापुर शाखाका शाखा प्रमुख प्रकाश खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख नविनकिशोर भट्ट प्रमुख अतिथि तथा पेशागत बिमा अभिकर्ता संघ, बिमक नेशनल लाईफका प्रदेश अध्यक्ष तथा चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा टिकापुर शाखाबाट आ.ब. २०८१/८२ मा संजालमार्फत उत्कृष्ट बिमा व्यवसाय गर्ने, व्यक्तिगत कोडमार्फत उत्कृष्ट बिमा व्यवसाय गर्ने तथा निरन्तर बिमा व्यवसायमा सक्रिय अभिकर्ताहरूलाई प्रमाणपत्र, मेडल तथा खादा प्रदान गरी सम्मान गरिएको थियो।

विशिष्ट अतिथि राजेन्द्र बहादुर चन्दले बिमा व्यवसायलाई मर्यादित र व्यावसायिक बनाउँदै सकारात्मक सोच र दृढ संकल्पका साथ निरन्तर लागिरहे सफलता सहज हुने अनुभव साझा गरे। प्रमुख अतिथि नविनकिशोर भट्टले बिमा व्यवसायमा आबद्ध हुनाका फाइदा र अवसरबारे प्रशिक्षण तथा प्रेरणादायी मन्तव्य दिएका थिए।

टिकापुर शाखाका शाखा प्रमुख प्रकाश खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रम सुखड शाखाकी शाखा प्रमुख स्नेहा तिवारीले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा करिब पाँच दर्जन अभिकर्ताहरूको सहभागिता रहेको थियो।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालका अग्रणी जीवन बिमा कम्पनीमध्ये एक हो, जसले विगत ३८ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व