Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २०, २०८२
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। सार्क एजुकेसन फाउन्डेसनले कक्षा–११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको भव्य स्वागत गरेको छ। कक्षा–१२ का विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रमको सभाध्यक्ष कक्षा–१२ का विद्यार्थी अंकित जोशी रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि फाउन्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै सफल शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे। उनले सार्क एजुकेसन फाउन्डेसनले शैक्षिक गुणस्तर, मूल्य र अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्दै विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गरी उत्कृष्टताको खोजीमा लाग्न प्रेरित गरे।

त्यस्तै प्रिन्सिपल सुर्य घिमिरेले कक्षागत शिक्षादेखि व्यवहारिक क्रियाकलापसम्म विद्यार्थीको सम्पूर्ण विकासलाई फाउन्डेसनले विशेष प्राथमिकता दिएको बताए। उनले विद्यार्थीमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको प्रतिबद्धता दोहोर्याए।

एकेडेमिक डाइरेक्टर दीपेन्द्र जोशीले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य स्पष्ट राखेर निरन्तर प्रयास गर्न आग्रह गर्दै शैक्षिक उपलब्धिमा निरन्तरता आवश्यक रहेको बताए।

अंग्रेजी भाषा प्रशिक्षक तथा एचओडी महेन्द्र खड्काले विद्यार्थीहरूलाई भाषिक दक्षता, नेतृत्व क्षमता र प्रस्तुतिकौशल विकासमा विद्यालय सदैव सहयोगी हुने बताएका थिए।

कार्यक्रममा कक्षा–१२ का विद्यार्थीहरूले स्वागत गीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुती दिए। नयाँ भर्ना भएका विद्यार्थीहरूले पनि आत्मपरिचय तथा प्रतिभा प्रदर्शन गर्दै कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न
कन्चनपुर

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न

साउन २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

साउन १८, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

साउन १८, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

साउन १८, २०८३
टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

टेकुमा एलपी ग्यासका लागि उपभोक्ताको लामो लाइन

साउन १८, २०८३
शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

शिक्षक महासंघको निर्णय भदौदेखि आन्दोलनमा उत्रिने

साउन १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व