Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ मंसिर १८, बिहीबार १८:०३
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

कैलाली – मौलिक लोक कला, भाषा, साहित्य, भेषभुषा संरक्षण सम्बर्धन एवं प्रवर्द्धनका लागि २०७५ सालमा स्थापना गरिएको सुप इन्टरटेन्मेन्ट हाउस प्राली धनगढी र बाडुल्कि मिडिया हाउस प्रा लि कंचनपुरले यसबर्ष पनि म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्दैछ ।

नेपाली गीत संगीतका विभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको छ । ‘चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ नाम दिइएको अवार्डको तयारी तिब्र पारिएको आयोजक संस्थाका सचिव कृष्णा सिराडीले बताईन्। अवार्डमा जम्मा १८ विधा छन् । अवार्डमा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका गायक गायिकादेखि निर्देशकसम्म प्रतिस्पर्धामा छन् ।

जसको भोटिङ कोडको लागि सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड र बाडुल्कि मिडियाको फेसबुक पेजमा उपलब्ध गराईने छ। भने साथमा सर्वोत्कृष्ट उद्घोषक र सर्वोत्कृष्ट कला पत्रकारिता पनि अवार्डमा समाबेश गरिएको छ। आयोजक संस्थाका अध्यक्ष अनुप चन्द ठकुरीले भोटिङसँगै निर्णायक र आयोजकको मतलाई पनि आधार मानेर उत्कृष्ट ५ मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिने जानकारी दिए । सर्वोत्कृष्टको ५ मनोनयन भित्र परेकाहरुमा अग्रजको कलाकारहरुको सम्मान देखी नया
कलाकारहरुलाई प्रोत्साहन गर्ने गरि कलाकार र सर्जकहरु रोजिएको छ।

यसप्रकार छ मनोनयन नामावली
१) सर्वोत्कृष्ट देउडा गीत २०८२
बासुलिङ झाउँला
धरतीका स्वर्ग
सुन्दर छबिस पाथिभरा
छुटिन गाह्रो भो
हाम्रो आलिताल

२) सर्वोत्कृष्ट देउडा गीत गायन पुरुष
सुनिल नेपाली
गीत : एक घुट्को बाडुली
महेन्द्रराम पार्की
गीत : गंगाजल
रोहित देउबा
गीत : बाडुली
रेस बिसी
गीत : गंगाका किनार छोट्टी
मनिष कुमार
गीत : सुन हउ की चादी हौ

४) सर्वोत्कृष्ट देउडा गीत गायन महिला
गौरी भट्ट
गीत : लेक ठूलो तेलेको
लक्ष्मी नेपाली
गीत : लै लै
इबसल सन्ज्याल
गीत : माला मालु
रुपी सिंजाली मगर
गीत : तेरी सम्राइ
माया जैगडि
गीत : ए निर्गुनी भन्त

५) सर्वकृष्ट भाषाभासी गीत सर्जक
डिलीराज फुलारा
गीत : कस्तो यो मेरो बाध्यता
रघुवीर भट्ट
गीत : जान्थ्यौ मेरा बैतडी
रामप्रसाद भण्डारी
गीत : टाउकाभरि ऋण छ
भरत सर्जक कठायत
गीत : मुटु छुने माया त सानिको
क्रिश भण्डारी
गीत : किन लाग्छ यति माया

६) सर्वकृष्ट भाषाभाषी गीत गायन पुरुष
सेरी औजी
गीत : ए रूपा
रामप्रसाद भण्डारी
गीत : टाउकाभरि ऋण छ
जे आर भट्ट
गीत : फर्की आउनुहोला
पबिन्द्र सुनार
गीत : साइपालमा घाम
बिक्रम ओड
गीत : पिरतीको अन्तिमा

७) सर्वोकृष्ट भाषाभासी गीत गायन महिला
रेखा जोशी
गीत : गंगाका किनार
अन्जु विश्वकर्मा
गीत : सिल्की कपाल
संगीता बडुवाल
गीत : लाईग्यो रतेडी
मनिषा बिश्वोकर्मा
गीत : छोई छिटो
यसोदा देबकोटा
गीत : गल्ति होइन मेरो

८) सर्वोकृष्ट भाषाभाषी गीत नवगायन पुरुष
डिलराज जोशी
गीत : के आइसिङ घुमिजा
भूपेन्द्र बोहरा
गीत : डोटीको जोखण
सनम परियार
गीत : तिम्रै पिरले
धर्मेन्द्र सुनार
गीत : नादेखिन्या घाउ
सुरेन्द्र पन्त
गीत : भेरी सलल

९) सर्वकृष्ट भाषाभासी गीत नबगायन महिला
हरिना नाथ
गीत : सुर्जेफुल
कल्पना मल्ल
गीत : फुल्ने बेली जाइको
फुलमाया शाही
गीत : भोको रह्यो पेट
सरस्वती भट्टराई
गीत : को होला त्यो मनमा
चन्दु भट्ट
गीत : मै लागेउ परदेस

१०) सर्वोत्कृष्ट देउडा गीत अभिनय पुरुष
भोजराज जोशी क्वालिटी
गीत : बैतडी है धनगढी
भूपी उपाध्याय
गीत : रसिलो मसिलो
गणेश साउद
गीत : लाई प्रीति बन्दकी
क्रिस भण्डारी
गीत : जुनजसो अनुहार रैछ

११) सर्वकृष्ट देउडा गीत अभिनय महिला
मनिषा सिंह
गीत : ओ सालिउ
अन्जु धामी
गीत : तेरी बर्यात
कविता खड्का
गीत : बड्डो र लाहुरे
सुस्मिता रोकाया
गीत : जुम्लाकी भाउखाना
शर्मिला एडी
गीत : धरतीको स्वर्ग

१२) सर्वोकृष्ट म्युजिक भिडियो निर्देशन
भीम बिष्ट
गीत : बाह्रमासे हजारी
रमेश बिजुली बिसी
गीत : इशाराले बोला
प्रकाश मल्ल
गीत : पागल हुँदैछु
दीपक भण्डारी
गीत : झरिमा
अनमोल बिसी
गीत : सेतीका छाल

१३) सर्वोकृष्ट म्युजिक भिडियो छायाङ्कन
जयन्द्र कुँवर
गीत : फुल हजारी
अमृत उपाध्याय
गीत : बाडुलीका घुट्का
सन्तोष तामाङ
गीत : सुनचादी २
अमित बिक
गीत : झम्के फुली
गणेश साउद
पागल हुन्छ मन

१४) सर्वोकृष्ट भाषाभाषी गीत अभिनय पुरुष
भानु चौधरी
गीत : कत्ना तर्पु
राजकुमार सिंह
गीत : छोई छिटो
अजय राना
गीत : पन्छी
गोकर्ण जोशी
गीत : का की है गोठाली
हरिस सिंह कार्की ह्यारी
गीत : मेरा कञ्चनपुर

१५) सर्वोकृष्ट भाषाभासी गीत अभिनय महिला
पुष्पा बडैला
गीत : कसीछौ ओ मैना
झरना विश्वकर्मा
गीत : निराशा
पूजा बुढा
गीत : चरिको पाइला
बबीसिंह ठकुरी
गीत : कर्णाली छल्किजा

१६) सर्वकृष्ट भाषाभाषी गीत नव अभिनय पुरुष
हेमन्त धामी
गीत : नख्रा वाली
अविनाश थापा काजी
गीत : छोडी जाने
रमेश सिलाल
गीत : मुटु खाने मायाजाल
केशब पन्त
गीत : बाडुलिका घुड्का
राजेश बोहरा
गीत : सुर्जफुल

१७)सर्वोकृष्ट भाषावासी गीत नव अभिनय महिला
सुनिता बिक
गीत : रगत मिसिजाउ
सरिता रावत
गीत : आँखाकी नानी है
मनु भट्ट
गीत : ओइ कान्छी
मनिता धामी
गीत : पर्खि बसी
निर्मला साउद
गीत : लाई प्रीति बन्दकी

सर्वोत्कृष्ट उद्घोषक २०८२
हेमराज भट्ट
प्रेम बोगटी
अशोक रावल
अनिता धामी
आशा चौधरी

सर्वोत्कृष्ट कला पत्रकारिता
सन्तोष पाण्डे सूर्य
डिल्ली ओझा समर्पण
वीरेन्द्र धामी
भक्त राज जोशी
तेज डुम्रेल

सुदूरपश्चिममा रहेर विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। सुप इन्टरटेन्मेन्ट हाउस प्राली र बाडुल्कि मिडिया हाउस प्रा लिले विशेषगरी कलाकारहरूको सम्मानका लागि कार्य गर्दै आइरहेको छ ।

जसमध्ये २०७६ सालमा नेपाल संगीत तथा नाट्य संगीत प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुप इन्टरटेन्मेन्ट हाउस प्राली धनगढीको सहकार्यमा राष्ट्रिय संगीत महोत्सव २०७६, प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९, दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० र तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१ यस संस्थाले गरेका मुख्य कार्यक्रमहरु हुन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा
देश/राष्ट्रिय

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ मंसिर १८, बिहीबार १८:०३
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
देश/राष्ट्रिय

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ मंसिर १८, बिहीबार १८:०३
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा
देश/राष्ट्रिय

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ मंसिर १८, बिहीबार १८:०३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

२०८२ मंसिर १८, बिहीबार १८:०३
शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०८२ मंसिर १८, बिहीबार १८:०३
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ मंसिर १८, बिहीबार १८:०३
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ मंसिर १८, बिहीबार १८:०३
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ मंसिर १८, बिहीबार १८:०३
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ: प्रदेश प्रमुख भट्ट

विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ: प्रदेश प्रमुख भट्ट

२०८२ मंसिर १८, बिहीबार १८:०३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व