Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मंसिर १२ गते शुक्रवार, यस्तो छ आजको राशिफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १२, २०८२
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्ण निर्णयहरूमा घरपरिवारबाट सल्लाह लिनुहोला । दायित्व पूर्तिको लागि धेरै खटिनुपर्ला। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पिताको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन् । नोकरी वा पेशामा प्रभाव बढ्नेछ । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक र सांस्कृतिक क्षेत्रमा प्रभाव बढ्नेछ । सानो प्रयासले राम्रो लाभार्जन गर्न सकिनेछ । युवाहरुलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछन् । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिनेछ । अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम्पत्य जीवन रमाइलो रहनेछ । जीवनसाथीको साथ र सहयोग पाइनेछ । कार्यक्षेत्रमा सहयोगीहरूबाट सद्भाव र नैतिक प्रोत्साहन पाइनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । विपरीत परिस्थितीलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै बौद्धिक स्तरमा विकास हुनेछ । सामाजिक छविमा सकारात्मक वृद्धि हुनेछ । स्वास्थ्यले साथ दिनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू फेलापर्नेछन् साथै वित्तीय पक्ष सबल रहनेछ । अध्ययन र ज्ञान सम्बन्धी प्रयासमा सफलता मिल्नेछ । व्यक्तिगत सौन्दर्य सामग्रीमा धनखर्च होला । आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोरञ्जनात्मक समय रहनेछ । कानुनी मुद्दा मामलाहरूले निर्णायक मोड लिनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रियजनको साथले रमाईलो र उत्साहवर्धक समय रहनेछ । व्यापार व्यवसायमा बोली बिक्नेछ । मेहनत वा परिश्रमले प्रतिपक्षीहरू पनि हजुरको सहयोगी बन्नेछन् । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ । आम्दानी बढ्नाले कामप्रति उत्साह जाग्नेछ । श्रमको उचित मूल्यांकन पाइनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । व्यवसायमा सोचेजस्तो सफलता हात नलाग्ला । वाद विवादमा नपर्नुहोस् । कमजोर नतिजा सच्याउन केही काम दोहोराएर गर्नुपर्ला । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व