Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमाले महाधिवेशनमा प्रतिनिधि सात आधारमा छनोट हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १९, २०८२
नेकपा एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २७–२९ मा हुने ११औँ महाधिवेशनका प्रतिनिधि सात वटा आधारमा छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन ९अपानि० अनुसार, प्रतिनिधि छनोटका प्रक्रिया मातहतका कमिटीहरूले कार्यान्वयन गर्नेछन्।

एमाले केन्द्रीय सचिवालयले मंसिर १३ गते देशभर एकै पटक प्रतिनिधि छनोट गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अपानिमा महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय सङ्गठन विभागले प्रमाणित गरेको पार्टी सदस्यता अनिवार्य रहेको र सदस्यता स्थानान्तरण गर्न चाहनेले कात्तिक मसान्तसम्म प्रक्रिया पुरा गर्नुपर्ने उल्लेख गरिएको छ।

पदेन प्रतिनिधि रहेका आयोजकहरूले प्रतिनिधि छनोटमा सहभागी हुन पाउने छैनन् । बाँकी सबै सदस्यहरू तोकिएको एकै क्लस्टरबाट मात्र प्रतिनिधि छनोट गर्न सक्नेछन् । दलित र श्रमिक क्लस्टरमा रहेका सदस्यहरूको विवरण जिल्ला र प्रदेश कमिटीले महाधिवेशन अघि सार्वजनिक गर्ने व्यवस्था छ।

प्रतिनिधि छनोटमा विवाद वा अस्पष्टता भएमा केन्द्रीय सङ्गठन विभागमा सम्पर्क गर्न भनिएको छ, तर आवश्यक भन्दा बढी प्रतिनिधि पठाए मान्यता नदिने व्यवस्था अपानिमा उल्लेख छ।

महाधिवेशनमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, भूगोल र विभिन्न क्लस्टरका २,१२७ प्रतिनिधि सहभागी हुनेछन्। छनौट भएका प्रतिनिधिले फोटोसहित विवरण केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने अपानिमा निर्देश गरिएको छ। उपहार खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी
राजनीति

संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी

भदौ १९, २०८३
रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन
फ्ल्यास हेडिङ

रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन

भदौ १८, २०८३
बालेनलाई भेटेर कुलमानको सुझाव : स्याफ्रुबेँसीसम्म सडक र बेलीब्रिज निर्माणलाई उच्च प्राथमिकता दिऔँ
फ्ल्यास हेडिङ

बालेनलाई भेटेर कुलमानको सुझाव : स्याफ्रुबेँसीसम्म सडक र बेलीब्रिज निर्माणलाई उच्च प्राथमिकता दिऔँ

भदौ १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व