Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेकपा एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १६, आईतवार १२:१०
नेकपा एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । नेकपा एमालेले आफ्नो ११औं राष्ट्रिय महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको सचिवालय बैठकले महाधिवेशन स्थल पोखराबाट परिवर्तन गरी काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । तर, नयाँ निर्णयअनुसार अब पार्टीको ११औं महाधिवेशन राजधानी काठमाण्डौमै हुनेछ ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म आयोजना हुनेछ । साथै, विधान महाधिवेशनबाट प्राप्त सुझावहरू परिमार्जन गरी कात्तिक २० गतेसम्म अन्तिम रूप दिने निर्णय गरिएको छ ।

ज्ञवालीका अनुसार, संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयन दुवैलाई प्रभावकारी बनाउन काठमाण्डौलाई उपयुक्त स्थानका रूपमा चयन गरिएको हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’
राजनीति

ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

२०८२ कार्तिक १६, आईतवार १२:१०
सुदूरपश्चिम, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शिवराज भट्ट नियुक्त
राजनीति

सुदूरपश्चिम, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शिवराज भट्ट नियुक्त

२०८२ कार्तिक १६, आईतवार १२:१०
आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै
देश/राष्ट्रिय

आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

२०८२ कार्तिक १६, आईतवार १२:१०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

२०८२ कार्तिक १६, आईतवार १२:१०
आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

२०८२ कार्तिक १६, आईतवार १२:१०
काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

२०८२ कार्तिक १६, आईतवार १२:१०
सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ कार्तिक १६, आईतवार १२:१०
ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

२०८२ कार्तिक १६, आईतवार १२:१०
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १६, आईतवार १२:१०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व