Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रेशम चौधरीले कविर सोबलाई बनाए अध्यक्ष,खानलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १४, शुक्रबार ०७:२३
रेशम चौधरीले कविर सोबलाई बनाए अध्यक्ष,खानलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी

अन्नपूर्ण

0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। बिहीबार निर्वाचन आयोग पुगेर चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन्।

चौधरीले जेनजी युवाको प्रतिनिधित्व हुने गरी कबीर सोबलाई अध्यक्ष बनाएका छन्। उनी आफैं भने संरक्षकको भूमिकामा रहने बताए।

त्यस्तै जनमत पार्टी परित्याग गरेका अब्दुल खानलाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको चौधरीले बताए। महासचिवमा भने थारू आयोगका पूर्व सदस्य डा। उमाशंकर चौधरीलाई बनाइएको छ।

भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको अवधारणमा नयाँ पार्टी गठन गरिएको उनले बताए। उनले जेनजीको भावनासमेत समेटेर पार्टीलाई अघि बढाइने बताए। चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल पार्टीको चुनाव चिन्ह जाँतो प्रस्ताव गरिएको छ। अन्नपूर्ण पोष्ट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
फ्ल्यास हेडिङ

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

२०८२ कार्तिक १४, शुक्रबार ०७:२३
नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन
राजनीति

नेकपा एमालेको प्रमुख सचेतकमा महर चयन

२०८२ कार्तिक १४, शुक्रबार ०७:२३
पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह
राजनीति

पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

२०८२ कार्तिक १४, शुक्रबार ०७:२३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ कार्तिक १४, शुक्रबार ०७:२३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ कार्तिक १४, शुक्रबार ०७:२३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ कार्तिक १४, शुक्रबार ०७:२३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ कार्तिक १४, शुक्रबार ०७:२३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ कार्तिक १४, शुक्रबार ०७:२३
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८२ कार्तिक १४, शुक्रबार ०७:२३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व