Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री कार्कीले बोलाइन् सरकार, राजनीतिक दल र जेनजीको त्रिपक्षीय बैठक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १२, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् सरकार, राजनीतिक दल र जेनजीको त्रिपक्षीय बैठक
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय बैठक बोलाएकी छन्। बैठक बुधबार दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

निर्वाचनको वातावरण तयार गर्नेगरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएको बताइएको छ।

बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन्।

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। छलफलमा दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेका थिए भने सरकारले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको थियो। अन्नपूर्ण

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै
खेलकुद

स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै

कार्तिक ६, २०८३
नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने
खेलकुद

नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

कार्तिक ६, २०८३
बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध
खेलकुद

बङ्गलादेशका अलराउन्डर मेहदी हसन पोखरा एभेन्जर्समा आबद्ध

कार्तिक ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पूर्वराष्ट्रपति भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान

कार्तिक ६, २०८३
दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

कार्तिक ६, २०८३
स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै

स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै

कार्तिक ६, २०८३
साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

कार्तिक ६, २०८३
नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

कार्तिक ६, २०८३
अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

कार्तिक ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व