Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उत्थानशील युवा सञ्जालले तिहारको पूर्वसन्ध्यामा बुझायो सरोकारवालाहरुमा ज्ञापनपत्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २, २०८२
उत्थानशील युवा सञ्जालले तिहारको पूर्वसन्ध्यामा बुझायो सरोकारवालाहरुमा ज्ञापनपत्र
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको उत्थानशील युवा सञ्जालले जिल्ला प्रशासन कार्यालयसंगै भीमदत्त नगरपालिका कार्यालयमा तिहारको अवसरमा विशेष ज्ञापनपत्र पेश गरेको छ। उक्त ज्ञापनपत्रमा मुख्य रूपमा प्लास्टिक फुलमाला र विस्फोटक सामानहरूको नियन्त्रण, स्थानीय प्राकृतिक फुलमालाको प्रवर्द्धन, र पर्यावरणमैत्री तथा सुरक्षित चाडपर्व मनाउने जनचेतना फैलाउने विषयमा आग्रह गरिएको छ।

ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि पछिल्ला वर्षहरूमा भारत लगायत अन्य मुलुकबाट प्लास्टिकका फुलमालाहरूको अत्यधिक आयात भई बजारमा बिक्री–वितरण भइरहेको छ। यसले स्थानीय कृषक, महिला समूह र फुलखेती व्यवसायीहरूको आम्दानीमा असर पुर्‍याउने मात्र नभई वातावरणीय प्रदूषण र जल निकास प्रणालीमा अवरोध पनि सिर्जना गर्दै आएको बताइएको छ।

त्यसैगरी, तिहारमा प्रयोग हुने पटाका, झिल्ली जस्ता विस्फोटक पदार्थले बालबालिका र सर्वसाधारणमा शारीरिक चोटपटक, आगलागी र ध्वनि प्रदूषण निम्त्याउने उल्लेख गर्दै, यसका आयात, बिक्री र प्रयोगमा कडाइ गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा स्थानीय फुलमालाहरूको बिक्री–वितरण सहज बनाउन र स्थानीय उत्पादकलाई प्रोत्साहन गर्न सरोकारवाला स्तरबाट बजार व्यवस्थापन र सहकार्यको आवश्यकता जोड दिएका छन्। साथै, कालोबजारी र अखाद्य बस्तुहरूको आयात तथा बिक्रीबितरणमा अनुगमन र कडाइका साथ कारवाही अघि बढाउनुपर्ने पनि माग गरिएको छ।

उत्थानशील युवा सञ्जालका प्रतिनिधिहरूले भने, “जिल्लाको शान्ति, सुव्यवस्था, स्वास्थ्य र वातावरणीय सन्तुलन कायम राख्न नगरपालिकाले यस अभियानलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने विश्वास छ। हामी जिम्मेवार नागरिक र सचेत युवा समाजको नाताले सबैसँग सहकार्य गर्न तत्पर छौं।”

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
देश/राष्ट्रिय

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३
हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व