Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सञ्चारमन्त्री खरेलले भने – फागुन २१ मा निर्वाचन, भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्न सक्छ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २७, २०८२
सञ्चारमन्त्री खरेलले भने – फागुन २१ मा निर्वाचन, भ्रष्टाचार नियन्त्रण गर्न दुई वर्ष पनि लाग्न सक्छ
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले तोकिएकै मितिमा अर्थात् आगामी फागुन २१ गते निर्वाचन गराएरै छाड्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्। आइतबार नेपाल पत्रकार महासंघका पदाधिकारीसहित सञ्चारकर्मीहरूसँगको भेटमा मन्त्री खरेलले सरकार चुनावका तयारीमा पूर्ण रूपमा केन्द्रित रहेको बताए।

उनका अनुसार यो सरकार विशेष परिस्थितिमा बनेको हो र यसको म्यान्डेट पनि स्पष्ट छ। चुनाव फागुन २१ मा चुनाव गराउन सरकार पूर्ण रूपमा स्पष्ट र प्रतिबद्ध रहेको उनको भनाइ थियो । मन्त्री खरेलले हालको सरकारलाई ६ महिनाको म्यान्डेट दिइएको भन्दै यो अवधिभित्र सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा जनतालाई अनुभूति हुने कामहरू सुरु गर्ने लक्ष्य राखिएको बताए। धेरै काण्डहरू छन्, तीमध्ये कतिपयको छानबिनका लागि समय लाग्छ, तर छ महिनाभित्र जनताले महसुस गर्न सक्ने गरी काम अगाडि बढाइने उनले बताए । उनका अनुसार सरकारले सुशासन कायम गर्न, प्रशासनिक सुधार ल्याउन र भ्रष्टाचारका विरुद्ध ठोस कदम चाल्न थालिसकेको छ। यो सरकारको मुख्य लक्ष्य देखिने परिणाम हो, जनताले परिवर्तन महसुस गर्न सक्ने गरी काम गर्ने उनको भनाइ थियो । त्यस क्रममा उनले हालैको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूमाथि सरकारले कानुनी कारबाही अनिवार्य रूपमा गर्ने पनि चेतावनी दिए। उनले आन्दोलनको अधिकार सबैलाई रहे पनि त्यसको आडमा अराजकता फैलाउन नदिने स्पष्ट सन्देश दिए।

मन्त्री खरेलले अन्त्यमा सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै सरकारका सकारात्मक पहलहरू जनतासामु पुग्ने अपेक्षा व्यक्त गरे।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर
देश/राष्ट्रिय

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

असार २८, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग
देश/राष्ट्रिय

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

असार २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व