Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तत्कालीन गृहमन्त्री लेखकको स्पष्टीकरण : ‘जेनजी प्रदर्शनमा बल प्रयोगको आदेश मबाट दिइएको होइन’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०८२
राजनीतिक जीवनमा एउटा मात्रै अनियमितता गरेको प्रमाणित भए पदबाट होइन राजनीतिबाटै राजीनामा दिन्छु : गृहमन्त्री लेखक
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेनजी पुस्ताको प्रदर्शनमा बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले देशभर प्रदर्शन गरेको दिन राजधानी काठमाडौंमा मात्रै १७ जनाको मृत्यु भएको थियो।

शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता लेखकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “प्रधानमन्त्री जोसुकै भए पनि, गृहमन्त्रीले आदेश दिने विषय होइन। कुनै किसिमको बल प्रयोग गर्न न त प्रधानमन्त्रीले, न मैले आदेश दिएका थियौं।”

लेखकले प्रदर्शनका क्रममा धेरैले ज्यान गुमाएको र सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको घटनाले आफूलाई दुःखित बनाएको बताए। उनले उक्त घटनापछि तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएको पनि स्मरण गराए। भदौ २३ गतेको प्रदर्शनमा ज्यान गुमाएका र घाइते भएकाप्रति संवेदना व्यक्त गर्दै लेखकले त्यस दिनको घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। “न्यायसंगत छानबिनबाट मात्र सत्य बाहिर आउँछ,” उनले भने, “शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोगद्वारा दमन गर्नु लोकतान्त्रिक अभ्यास होइन।”

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
राजनीति

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित
मुख्य समाचार

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
मुख्य समाचार

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व