Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ आश्विन २०, सोमबार १७:०५
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान तीव्र रूपमा चलाइएको छ।

जेनजी अगुवाहरूले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा राज्यको तर्फबाट भएको दमन र युवाहरूको हताहतीको घटनालाई लिएर तत्कालीन सरकारका प्रतिनिधिलाई कारबाही गर्न माग गरेका हुन्। उक्त घटनाको छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने जेनजी अगुवाहरूको अडान छ।

जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ।” उनले “हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्” भन्दै, “मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ” भनेर ओलीप्रति लक्षित गरेकी छन्।

अर्का जेनजी अगुवा सुदन गुरुङले अभियानलाई थप बल दिँदै सामाजिक सञ्जालमा “डु अर डाई फर द नेसन। लेट् द ट्रेन्ड बिगिन।” भनी आह्वान गरेका छन्। उनले आफ्नो पोस्टमा तत्कालीन गृहमन्त्री रमेश लेखक र केपी ओली दुवैको तस्बिर राखेर उनीहरूलाई पक्राउ गर्न माग गरेका छन्।

यस ट्रेन्डलाई अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि पछ्याउँदै गएका छन्। यो अभियानले तत्कालीन सरकारका अन्य प्रतिनिधिहरूमाथि पनि दबाब सिर्जना गरेको छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिनुपर्ने भन्दै पोस्ट गरिरहेका छन्।

जेनजीको पहिलो दिनको प्रदर्शनमा विद्यार्थीहरूको बर्बरतापूर्वक हत्या भएको भन्दै, जेनजी अगुवाहरूले उक्त घटनाको सत्य-तथ्य छानबिन गरी तत्कालीन सरकारका दोषी प्रतिनिधिलाई पक्राउ गर्न जोडदार माग गरिरहेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल
देश/राष्ट्रिय

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ आश्विन २०, सोमबार १७:०५
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’
देश/राष्ट्रिय

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ आश्विन २०, सोमबार १७:०५
‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’
देश/राष्ट्रिय

‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’

२०८२ आश्विन २०, सोमबार १७:०५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ आश्विन २०, सोमबार १७:०५
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ आश्विन २०, सोमबार १७:०५
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ आश्विन २०, सोमबार १७:०५
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ आश्विन २०, सोमबार १७:०५
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ आश्विन २०, सोमबार १७:०५
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ आश्विन २०, सोमबार १७:०५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व