Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारी वर्षाको जोखिम : सतर्कता अपनाउन नेपाली कांग्रेसको अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ आश्विन १८, शनिबार ०६:२२
भारी वर्षाको जोखिम : सतर्कता अपनाउन नेपाली कांग्रेसको अपिल
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – असोज १८ गतेदेखि सक्रिय हुने प्रक्षेपित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले सरकार, दल, सम्बन्धित निकाय र नागरिकलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा गत असोज १२ र भदौ २३–२४ मा भएको विपद्ले देश अझै मर्माहत रहँदा फेरि ठूलो जोखिम देखिएको भन्दै पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ।

कांग्रेसले जारी गरेको अपिलमा यात्रुका लागि मौसमसम्बन्धी सूचना प्रभावकारी रुपमा प्रवाह गर्न, सरकारी निर्देशन पालना गर्न, जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न, जोखिमयुक्त सडकखण्ड बन्द गर्न, स्थानीय तहमार्फत यात्रु र वासिन्दालाई सहजता पुर्‍याउन, स्रोत र साधन तयारी अवस्थामा राख्न तथा केही दिनका लागि अन्य कार्य स्थगित गरी विपद् सामना गर्न सात बुँदे सतर्कता समावेश गरिएको छ।

सरकारले युद्धस्तरमा तयारी गर्नुपर्नेमा जोड दिँदै कांग्रेसले आफ्ना सबै तहका संरचना र कार्यकर्तालाई विपद् व्यवस्थापनमा स्वयंसेवी भावना सहित खटिन आह्वान गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु
देश/राष्ट्रिय

दोदा नदीको कटान रोक्न लालझाडीमा ६०० मिटर जैविक तटबन्ध निर्माण सुरु

२०८२ आश्विन १८, शनिबार ०६:२२
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना
वातावरण

तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

२०८२ आश्विन १८, शनिबार ०६:२२
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी
देश/राष्ट्रिय

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ आश्विन १८, शनिबार ०६:२२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८२ आश्विन १८, शनिबार ०६:२२
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज एक हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०८२ आश्विन १८, शनिबार ०६:२२
सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

सरकारी कर्मचारीहरूले तलबभत्ता महिनामा दुई किस्तामा पाउने

२०८२ आश्विन १८, शनिबार ०६:२२
पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

पार्टीको एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टि बनाउन नेता जोशीको आग्रह

२०८२ आश्विन १८, शनिबार ०६:२२
रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने, ९ वटा एजेन्डा तय

२०८२ आश्विन १८, शनिबार ०६:२२
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८२ आश्विन १८, शनिबार ०६:२२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व