Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तुइन खोलामा फेरि ठुलो पहिरो खस्यो, आवागमन दुईतर्फी बन्द

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ७, २०८२
तुइन खोलामा फेरि ठुलो पहिरो खस्यो, आवागमन दुईतर्फी बन्द
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै फेरि ठुलो पहिरो खसेको छ। मंगलबार साँझ ४ः५५ मा ठुलो पहिरो झरेको हो।

पहिरो खसेपछि सडक आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालय सूचना जारी गर्दै भनेको छ,ʻनिरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिँदा पहिरो पन्छाउन समस्या भएको छ। यो सडक हुँदै यात्रा गर्दै हुनुहुन्छ भने कृपया वैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।ʼ

तुइन खोलामा शुक्रबार पहिरो गएको थियो। त्यसपछि पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको थियो। आज पहिरो झरेपछि सडक पुनः बन्द भएको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान
फ्ल्यास हेडिङ

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

कार्तिक ५, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच
फ्ल्यास हेडिङ

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

महाकाली मोडर्न पब्लिक स्कुलमा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अशोज ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पूर्वराष्ट्रपति भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान

कार्तिक ६, २०८३
दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

कार्तिक ६, २०८३
स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै

स्वर्गीय भुवन भट्टको स्मृतिमा गोबरियामा मेमोरियल फुटसल प्रतियोगिता हुँदै

कार्तिक ६, २०८३
साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

साइबर सुरक्षा जोखिमपछि नेपालका सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

कार्तिक ६, २०८३
नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खलाको नयाँ तालिका आउने

कार्तिक ६, २०८३
अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

कार्तिक ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व