कञ्चनपुर– गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गएको १२ घण्टामा पर्वत, सिन्धुपाल्चोक र ताप्लेजुङमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशको पहाडी भू(भागको केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।










Discussion about this post