Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली मोडर्न स्कुलमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८२
महाकाली मोडर्न स्कुलमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विधार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । शनिवार होटल ओपेरामा एक भव्य कार्यक्रमको आयोजना गरी नव आगन्तुक विधार्थीहरुलाई स्वागत गरेको हो ।

उक्त कार्यक्रमको सभाध्यक्षमा कक्षा १२ मा अध्ययनरत छात्रा विद्या दयाल रहनु भएको थियो भने, प्रमुख अतिथीमा विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्ट, विशिष्ट अतिथीमा विद्यालयका संस्थापक अध्यक्ष हर्क बहादुधामी रहनु भएको थियो भने, अतिथीमा विद्यालयका शिक्षकहरु रहनु भएको थियो ।

विद्यालयमा कक्षा ११ मा अध्ययनरत १ सय जना र कक्षा १२ मा अध्ययनरत ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने केही विद्यार्थीहरुले आफनो भनाईहरु उक्त कार्यक्रममा राखेका थिए ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रिन्सिपल भट्टले जिल्लामा महाकाली मोडर्न पब्लिक स्कुल अन्य स्कुल भन्दा विभिन्न विषयमा फरक रहेको बताउनु भयो । अन्य विद्यालय भन्दा किन फरक रहेको छ भन्दा आफनो विद्यालय महाकाली मोडर्न पब्लिक स्कुलले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्ने एकमात्रै विद्यालय रहेको बताउनु भयो । साथै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि आफना दक्ष शिक्षकहरु रातदिन मिहिनेत गरेर काम गरीरहेको बताउनु भयो ।

यो २ वर्ष कडा मिहिनेत गरेर अध्ययन गरेर आफनो भविष्यलाई उज्यालो तर्फ लैजानका लागि आफनो पढाईमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

यो विद्यालयमा पठनपाठन मात्रै नभएर अन्य अतिरिक्त क्रियाकलाप, सिपयुक्त शिक्षाका लागि हरेक शुक्रवार विद्यालयमा पुस्तक विना विभिन्न कार्यक्रमहरुमा सहभागि गराने, फिल्ड भिजिट गर्ने लगायतका क्रियाकलापहरु पनि संचालन गरीरहेको बताउनु भयो ।

विद्यालयमा छदा मात्रै नभएर विद्यालय भन्दा बाहिर गएर पनि सकारात्मक सम्बन्ध लाई कसरी अगाडी बढाउने भन्ने विषय पनि महत्वपुर्ण रहेको बताउँदै यहाँको शिक्षाले आफना विद्यार्थीहरुलाई देशका प्रतिष्ठित पदमा रहेको आफुले देख्न चाहेको बताउनु भयो ।

कक्षा १२ का विद्यार्थीहरु अभिभावकको रुपमा रहनु पर्ने र कक्षा ११ का विद्यार्थीहरुलाई उनिहरुले आफनो भाईबहिनीलाई जसरी मार्ग निर्देशन गरिन्छ त्यसरी नै मार्गनिर्देशन गर्नुपर्ने बताउनु भयो ।

यसैगरी, विद्यालयका अध्यक्ष हर्कबहादुर धामीले यो उमेरमा जस्ले मिहिनेत गरेर अध्ययन गय्रो उसैले आफनो भविष्यलाइृ उज्ववल बनाउन सक्ने बताउनु भयो ।

विद्यार्थीहरुले महाकाली मोडर्न विद्यालय अन्य विद्यालय भन्दा फरक रहेको प्रिन्सिपल दिजराज भट्टले अभिभावकको भुमिकामा रहेर सदैव आफुहरुलाइृ उत्प्रेरणा प्रदान गरीरहेको बताए ।

विद्यालयले अहिले गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ट शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिट गराइरहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
कन्चनपुर

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

बैशाख १०, २०८३
वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण
कन्चनपुर

वेदकोटमा आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जालद्वारा सहयोग हस्तान्तरण

बैशाख ६, २०८३
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

चैत्र २८, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व