Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आन्दोलनमा भएको हिंसात्मक गतिविधि छानबिन गरिने : गृहमन्त्री अर्याल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २, २०८२
आन्दोलनमा भएको हिंसात्मक गतिविधि छानबिन गरिने : गृहमन्त्री अर्याल
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका विध्वंसात्मक गतिविधिहरूलाई गम्भीरतापूर्वक अनुसन्धान गरी कानुनी दायरामा ल्याइने बताएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित भर्चुअल बैठकमार्फत देशभरका करिब तीन सय युनिट प्रमुखलाई निर्देशन दिँदै उनले आन्दोलनमा घुसपैठ भएको प्रमाणहरू सार्वजनिकमा आइसकेको बताए।

गृहमन्त्री अर्यालले भने, “जेनजीले गरेको सुरुवात भ्रष्टाचारविरुद्ध थियो, तर हिंसात्मक गर्ने होइन। तर, सामाजिक सञ्जालमा आएका दृश्य र क्रियाकलापले आन्दोलनमा स्वार्थपूर्ति गर्ने घुसपैठ भएको स्पष्ट देखिन्छ।”

उनले आन्दोलन अवधिमा प्रहरी संरचनामा गम्भीर प्रहार भए पनि सुरक्षाकर्मीले संयमता देखाएको भन्दै प्रशंसा गरे। तर, पूर्वसूचना व्यवस्थामा कमजोरी देखिएको भन्दै उनले प्रहरी अधिकारीलाई प्रश्न गरे, “अकल्पनीय क्षति हुनसक्ने पूर्वसूचना किन पाइएन रु” अर्यालले प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले अराजकता फैलाउने खतरा हुने चेतावनी दिँदै कानुनअनुसार कर्तव्यपालन जारी राख्न आग्रह गरे। भदौ २३ र २४ मा भएको प्रदर्शनबारे आधिकारिक निकायले औँल्याएका कमजोरी सुधार गरिने बताए।

नयाँ बानेश्वरमा प्रदर्शनकारीमाथि भएको बल प्रयोगबारे पनि छानबिन हुने उल्लेख गर्दै गृहमन्त्रीले गोली चलाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताए। उनले भने, “परिस्थितिले जस्टिफाइ गर्नेबाहेक बल प्रयोग गर्नु हुँदैन। मानवीय क्षति नहोस् भनेर आवश्यक इक्विपमेन्ट नै नभएको जानकारी पाउँदा असहज लागेको छ।” अर्यालले आन्दोलनको मर्मलाई नै केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै प्रहरीलाई आदर्श राष्ट्र निर्माणको प्रक्रियामा अग्रसर रहन आग्रह गरे।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव
राजनीति

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
राजनीति

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

जेष्ठ ३१, २०८३
रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा
राजनीति

रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

जेष्ठ ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व