Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गतिशील महिला सहकारीको अध्यक्षमा बोहरा चयन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३०, २०८२
गतिशील महिला सहकारीको अध्यक्षमा  बोहरा चयन
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित गतिशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा जयन्ती बोहरा चयन भएकी छन् ।

शनिबार सम्पन्न भएको सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभाले बोहराको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको सहकारी संस्थाकी व्यवस्थापक बेलु क्षेत्रीले बताइन् ।

उक्त समितिको उपाध्यक्षमा माधवी टेलर, सचिवमा गोमती लुहार, कोषाध्यक्षमा मानमती बोहरा थलाल र अन्य सदस्यहरु चयन भएका छन् ।

यस्तै रीता ठगुन्ना बोहराको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण उपसमिति र मीरा बोहराको संयोजकत्वमा तीन सदस्यीय ऋण उपसमिति गठन गरिएको व्यवस्थापक क्षेत्रीले बताइन् ।

२०६६ साल माघ २१ गते स्थानीय महिलाहरुकै अगुवाईमा स्थापना भएको सहकारी संस्थामा महिलामात्रै सदस्य रहेका छन् । सहकारी संस्थामा ४ सय ८२ जना शेयर सदस्य रहेकोमा ३ सय ६० जनाले नियमित बचत गरिरहेको व्यवस्थापक क्षेत्रीले बताइन् ।

२ सय ४७ बालबचत रहेको सहकारी संस्थाको शेयर पूँजी ५ लाख ३० हजार ३ सय रुपैयाँ रहेको छ । यस्तै १ करोड ४८ लाख ४७ हजार ४१३ रुपैयाँ बचत रकम रहेको सहकारीले १ करोड ६१ लाख १६ हजार ९ सय ५ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारी संस्थासँग विभिन्न कोष अन्तर्गत १० लाख ३५ हजार ५ सय ५७ रुपैयाँ रहेको बताइएको छ ।

महिलाको नेतृत्वमा रहेको गतिशील महिला बचत तथा ऋण सहकारी संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुको बित्तीय क्षेत्रमा पहुँच पुर्याउनका लागि काम गरिरहेको सहकारी संस्थाकी अध्यक्ष जयन्ती बोहराले बताइन् । सहकारी संस्थाले महिलाहरुलाई विभिन्न आयआर्जनका कार्यक्रममा सरीक गराउन समेत महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् । सगुन खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व