Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्रियाशिल पत्रकार विष्ट र सिनाल सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र १२, बिहीबार २१:४१
क्रियाशिल पत्रकार विष्ट र सिनाल सम्मानित
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर: कञ्चनपुरमा विगत लामो समयदेखी संचारको क्षेत्रमा क्रियाशिल पत्रकारद्वय टिभी टुडेका सुदूरपश्चिम समाचार संयोजक राजेन्द्र विष्ट र सामुदायिक रेडियो शुक्लाफाँटा एफ एमका समाचार प्रमुख सुजित रमेश सिनाल सम्मानित भएका छन् ।
विहिबार सुदूरपश्चिम जापान करातो डो कोशिकाई सितोरिया संघ नेपालले आयोजना गरेको तेस्रो ईन्डो नेपाल अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ को अवसरमा पत्रकार विष्ट र सिनाललाई एक कार्यक्रमका विच दोसल्ला र प्रमाण पत्र सहित सम्मानित भएका हुन ।
लामो समयदेखी पत्रकारिताको क्षेत्रमा लागेर खेलकुदको विषयलाई समाचारको माध्यमबाट आम जनसमुदायमा जानकारी दिएर खेलकुदको गरिमा र उचाईलाई शसक्त रूपमा उठाए बाफत सम्मान गररिएको सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालले जनाएको छ ।

सम्मानित भएकोमा खुसि व्यक्त गर्दै पत्रकारद्वय विष्ट र सिनालले आगामि दिनमा खेलकुदका क्षेत्रमा अझ शसक्त ढंगले कलम चलाउने प्रण गरेका छन् ।

पत्रकार विष्ट र सिनाल २ दशक लामो समय देखी संचारको क्षेत्रमा कृयाशिल छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’
कन्चनपुर

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’

२०८२ भाद्र १२, बिहीबार २१:४१
श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न
कन्चनपुर

श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न

२०८२ भाद्र १२, बिहीबार २१:४१
महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५०  रुपैयाँमै विद्यार्थीलाई  स्मार्ट फोन
कन्चनपुर

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५० रुपैयाँमै विद्यार्थीलाई स्मार्ट फोन

२०८२ भाद्र १२, बिहीबार २१:४१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ भाद्र १२, बिहीबार २१:४१
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ भाद्र १२, बिहीबार २१:४१
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ भाद्र १२, बिहीबार २१:४१
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ भाद्र १२, बिहीबार २१:४१
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ भाद्र १२, बिहीबार २१:४१
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ भाद्र १२, बिहीबार २१:४१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व