Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रातोरातो स्टेसनको ‘पुतली’ सार्वजनिक (भिडियो सहित)

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ११, २०८२
रातोरातो स्टेसनको ‘पुतली’ सार्वजनिक (भिडियो सहित)
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सुदूरपश्चिमको मौलिक संस्कृति र डोटेली भाषालाई गीतसंगीतका माध्यमबाट जोगाउँदै आएको ‘रातोरातो स्टेसन’ ले आफ्नो नयाँ गीत ‘पुतली’ सार्वजनिक गरेको छ।

भिडियोसहित सार्वजनिक भएको यस गीतले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। लामो समयदेखि डोटेली गीतहरू प्रस्तुत गर्दै आएको रातोरातो स्टेसनले यसपटक पनि सोही भाषामा डोटेली मेलोडी र र्‍यापको फ्युजन प्रस्तुत गरेको छ।

यसअघि ‘पहाडी को छौनो’ र ‘हैला बुदी’ जस्ता लोकप्रिय गीत दिएको रातोरातो स्टेसनले ‘पुतली’ मार्फत डोटेली संगीतलाई अझै व्यापक बनाउने प्रयास गरेको छ।गीतमा रोहित साउदको स्वर सुन्न सकिन्छ, जसले गीतको शब्द पनि लेखेका छन्। त्यस्तै अनिता धामीको फिमेल भ्वाइस रहेको छ।

गीतमा बाँसुरीको धुन ५४१ फ्लुट ले भरेका छन् भने संगीत संयोजन फारवेस्ट स्टुडियोले गरेको छ। गीतको लागि बिट प्रोड्युस धीरज बलाएरले गरेका छन्। गीतको भिडियो पनि आकर्षक बनेको छ, जसमा रोहित साउद, निरज भण्डारी (कुल्ला डन), मनिषा बोहरा, सिखा भट्ट, लक्ष्मी माली लगायतको अभिनय देख्न सकिन्छ।

भिडियोलाई कमल मानले निर्देशन गरेका हुन् भने छायांकन दिपेश सिंह भाट (फोटो खिच देऊ) र रोशन सिंह भाटले गरेका छन्।

रातोरातो स्टेसनले विगत ६ वर्षदेखि डोटेली भाषा, कला र सुदूरपश्चिमको मौलिकतालाई संगीतका माध्यमबाट संरक्षण गर्दै आएको छ। ‘पुतली’ गीतले पनि यस परम्परालाई निरन्तरता दिँदै डोटेली कलालाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

https://youtu.be/9fZeO0VzgJ4?si=vNEPSmegW1A9Q7jm

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण
देश/राष्ट्रिय

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक
देश/राष्ट्रिय

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
देश/राष्ट्रिय

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व