Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त-११ का वडा अध्यक्ष थापालाई स्थानियले पुन: गरे सम्मान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १०, २०८२
कञ्चनपुरको भीमदत्त-११ का वडा अध्यक्ष थापालाई स्थानियले पुन: गरे सम्मान
0
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापालाई यस वर्ष पनि सम्मान गरिएको छ।

वडामा उत्कृष्ट कामका साथै अछामी समुदाय तथा होली समितिलाई निरन्तर आवश्यक सहयोग गरेको हुँदा वडा अध्यक्ष थापालाई सम्मान गरिएको अछामी समुदाय तथा होली समितिका अध्यक्ष श्याम सुनारले बताउनुभएको छ।

गत वर्ष पनि उहाँलाई वडामा गरेको राम्रो कामको लागि सम्मान गरिएको थियो। वडा अध्यक्ष थापा जिल्लामै एक लोकप्रिय जनप्रतिनिधिका रूपमा परिचित छन्।

वि.सं. २०७९ सालमा वडा अध्यक्षमा निर्वाचित भएदेखि नै उहाँले नागरिकका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्दै आउनुभएको छ।उहाँको कार्यकालमा वडामा धेरै जनमुखी कामहरू भएका छन्। जसमा विद्यार्थीहरूको लागि निःशुल्क एसईई तयारी कक्षा, अङ्ग्रेजी र कम्प्युटर कक्षा सञ्चालन गरिएका छन्। यसबाहेक, विभिन्न सीपमूलक तालिम र स्वास्थ्य शिविरहरू आयोजना गरिनुका साथै वडावासीको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि भइरहेको छ।

सामाजिक सुरक्षाका कार्यक्रमहरू पनि वडाले सञ्चालन गरिरहेको छ। जसअन्तर्गत वडामा शिशु जन्मेमा शिशु स्याहार खर्चबापत २५०० रुपैयाँ र कसैको मृत्यु भएमा दाहसंस्कार खर्चबापत ५५०० हजार रुपैयाँ प्रदान गरिँदै आएको छ।

यी सबै कामका साथै, विद्यालयको स्तरोन्नति, खेलाडीलाई प्रोत्साहन, सडक मर्मत र पिच जस्ता विकास निर्माणका काममा पनि वडा अध्यक्ष थापा निरन्तर सक्रिय रहँदै आएका छन्। स्थानीयहरूका अनुसार, उहाँ वडावासीको हरेक समस्यामा तत्काल पुग्ने गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

बालसैन्य दुरुपयोग मुद्दामा सर्वोच्चको परमादेश

जेष्ठ २९, २०८३
सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व