Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनसरोकार पोस्ट राष्ट्रिय दैनिकको १३ औँ वार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र ५, बिहीबार ०९:३८
जनसरोकार पोस्ट राष्ट्रिय दैनिकको १३ औँ वार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग 
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकाशित हुने जनसरोकार पोस्ट राष्ट्रिय दैनिकले वार्षिकोत्सव मनाएको छ । जनसरोकार पोस्ट राष्ट्रिय दैनिकले १३ औँ वार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । 

जनसरोकार पोस्ट दैनिकका प्रकाशक तथा प्रधान सम्पादक राजेन्द्र प्रसाद अवस्थीले यस पटकको वार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासङ्घ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका  लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रूपमा पाठक वृन्दसमक्ष ल्याउन सफल भएको थियो ।

कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठक वृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा निष्पक्ष कलम चलाइरहने  प्रतिज्ञा गरेका छन् । 
प्रधान सम्पादक राजेन्द्र प्रसाद अवस्थीले नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीलाई ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले जनसरोकार पोस्ट राष्ट्रिय दैनिकले वार्षिकोत्सवको अवसरमा पत्रकारको हकहित, कल्याणका  लागि गरेको सहयोगले सङ्कटमा पर्ने पत्रकारलाई सहयोग पुग्ने बताए । 

जनसरोकार पोस्ट दैनिक परिवारले पत्रकार कल्याण कोषमा सहयोग गरी प्रोत्साहन गर्नु भएको छ । वार्षिकोत्सवको अवसरमा हरेक वर्ष जनसरोकार पोस्ट दैनिकले विविध सामाजिक क्षेत्रमा कामकाज गर्दै आएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न
कन्चनपुर

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ भाद्र ५, बिहीबार ०९:३८
सिद्धनाथ मन्दिरमा अपि इन्टरनेसनल स्कूलद्वारा प्रसाद वितरण
कन्चनपुर

सिद्धनाथ मन्दिरमा अपि इन्टरनेसनल स्कूलद्वारा प्रसाद वितरण

२०८२ भाद्र ५, बिहीबार ०९:३८
ज्ञान बाटिका बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
कन्चनपुर

ज्ञान बाटिका बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

२०८२ भाद्र ५, बिहीबार ०९:३८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ भाद्र ५, बिहीबार ०९:३८
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ भाद्र ५, बिहीबार ०९:३८
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ भाद्र ५, बिहीबार ०९:३८
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ भाद्र ५, बिहीबार ०९:३८
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ भाद्र ५, बिहीबार ०९:३८
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ भाद्र ५, बिहीबार ०९:३८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व