Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत नमूना विद्यालयको सूचक तथा श्रोत केन्द्रको चेकलिस्टसम्बन्धी तालिम सुरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र २, सोमबार २१:२२
समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत नमूना विद्यालयको सूचक तथा श्रोत केन्द्रको चेकलिस्टसम्बन्धी तालिम सुरू
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत नमूना विद्यालयको सूचक तथा श्रोत केन्द्रको चेकलिस्टसम्बन्धी तीन दिने तालिम सुरू भएको छ। युरोपियन युनियनको आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेनसँगको साँझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत विभिन्न पालिकाहरूमा तीन दिने तालिम सुरू भएको हो।

समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका प्रबन्धक विशन देव जोशीले जाजरकोट जिल्लाको भेरी नगरपालिका र छेडागाड नगरपालिका, कालिकोट जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका, त्यसैगरी कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा नमूना विद्यालयको सूचक तथा श्रोत केन्द्रको चेकलिस्टसम्बन्धी तीन दिने तालिम सुरू भएको बताउनुभयो। उहाँले नमूना विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, प्रधानाध्यापक तथा सीएसओका प्रतिनिधि लगायतको सहभागितामा तालिम सञ्चालन भईरहेको जानकारी दिनुभयो।

छुट्टाछुट्टै सञ्चालन भइरहेका तालिमहरूमा प्रत्येक पालिकाका तीन वटा नमुना विद्यालयका प्रतिनिधि सहित प्रति पालिका १५ जनाको सहभागिता रहेको छ। तालिममा समावेशी शिक्षा, अपाङ्गता र समावेशी शिक्षाको अवधारणा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा, अपाङ्गता भएका व्यक्तिहरूका लागि कानुनी व्यवस्था साथै नमुना विद्यालयको सूचक तथा चेकलिष्ट लगायतका विषयमा सहजीकरण भईरहेको छ।

यस तीन दिने तालिमले सहभागी विद्यालय र समुदायलाई समावेशी र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा मार्गदर्शक आधार दिने विश्वास लिइएको छ। नमूना विद्यालयको सूचक र श्रोत केन्द्रको चेकलिस्टमार्फत विद्यालयलाई अझ पारदर्शी, उत्तरदायी र समावेशी बनाउन सहयोग पुग्नेछ। यसरी विद्यालय, अभिभावक, समुदाय र सरोकारवालाबीचको सहकार्यले मात्र लिभिङ्ग नो वान विहेण्ड अर्थात् शिक्षाबाट कसैलाई पनि पछाडि नछोड्ने भन्ने लक्ष्य साकार हुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’
कन्चनपुर

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’

२०८२ भाद्र २, सोमबार २१:२२
श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न
कन्चनपुर

श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न

२०८२ भाद्र २, सोमबार २१:२२
महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५०  रुपैयाँमै विद्यार्थीलाई  स्मार्ट फोन
कन्चनपुर

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५० रुपैयाँमै विद्यार्थीलाई स्मार्ट फोन

२०८२ भाद्र २, सोमबार २१:२२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ भाद्र २, सोमबार २१:२२
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ भाद्र २, सोमबार २१:२२
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ भाद्र २, सोमबार २१:२२
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ भाद्र २, सोमबार २१:२२
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ भाद्र २, सोमबार २१:२२
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ भाद्र २, सोमबार २१:२२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व