Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालकै दुर्लभ सहस्त्रलिङ्ग – बैतडीको देवलहाट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १, २०८२
नेपालकै दुर्लभ सहस्त्रलिङ्ग – बैतडीको देवलहाट
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडी जिल्लाको देवलहाट क्षेत्रमा अवस्थित दुर्लभ सहस्त्रलिङ्ग विशेष धार्मिक र ऐतिहासिक महत्त्वको स्थल मानिन्छ। उपर्युक्त मूर्तिहरु र देवलहरुदेखि केही पर अवस्थित यो शिवलिङ्ग कलात्मक शिल्पकला तथा धार्मिक आस्थाको प्रतीक हो।

उक्त शिवलिङ्ग विशेषतः यसको संरचनाका कारण प्रसिद्ध छ। १.९० मिटर परिधि भएको पीठमाथि प्रतिस्थापित यो लिङ्गको मुख्य भाग मात्र ५० से.मी. अग्लो छ भने पीठिकादेखि माथिको भाग २६ से.मी. रहेको छ। विशेषगरी, यस शिवलिङ्गमा पन्ध्र वटा तेस्रो रेखामा क्रमबद्ध रूपमा स-साना लिङ्ग खोपिएको छन्, जसलाई स्थानीय बासिन्दाहरुले “सहस्त्रलिङ्ग” भन्ने गरेका छन्।

धार्मिक किंवदन्तीअनुसार, पाण्डवहरूले उक्त शिवलिङ्ग निर्माण तथा सजावट गरेका थिए। शिवलिङ्गमा कुँदिएका हजारौं साना लिङ्ग आकृतिहरू भगवान् शिवका १००८ नाम एवम् स्वरूपको प्रतीक मानिन्छन्। प्रारम्भिक कालमा यो शिवलिङ्ग त्यहाँका सातवटा देवलहरुमध्ये कुनै एउटा देवलमा प्रतिस्थापित गरिएको हुन सक्ने अनुमान गरिएको छ। तथापि, यस शिवलिङ्गको स्थापना कहिले र कसले गर्‍यो भन्ने ऐतिहासिक प्रमाण अहिलेसम्म फेला परेको छैन।

सहस्त्रलिङ्ग धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य हुनसक्ने सम्भावना बोकेको स्थल हो। यसको संरक्षण तथा प्रचारप्रसारले बैतडीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ।

(यो समाचार स्थानीय उद्धब सिहंले दिएको जानकारी अनुसार तयार गरिएको हो।)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व