Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनएनएसडब्ल्यूएको २६औँ वार्षिक साधारण सभा सम्पन्न, सर्वोत्कृष्ट कर्मचारी सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण ३०, शुक्रबार १८:३३
एनएनएसडब्ल्यूएको २६औँ वार्षिक साधारण सभा सम्पन्न, सर्वोत्कृष्ट कर्मचारी सम्मानित
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २६ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ। ‘समतामुलक समाजका लागि हातेमालो गरौँ’ भन्ने मुल नाराका साथ शुक्रबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष माया देवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संस्थाले समतामूलक समाजको अवधारणालाई आत्मसात गरि दलित, अपाङ्गता भएका व्यक्तिहरु र पछाडी परेका समुदायहरूलाई उत्थानशील बनाउन विभिन्न सामुदायिक विकास तथा मानवीय सेवाहरूका लागि काम गर्दै आएको बताउनुभयो।

उहाँले विगत ३५ वर्षदेखि आरक्षपिडित, मूक्तकमैया, मूक्तकमलहरी, महिला, बालबालिका, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरुका लागि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा कार्यरत रहि सेवा प्रदान गर्दै आईरहेको बताउनुभयो। स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय तथा कार्यगत सहकार्य गरि आवश्यकता अनुसार प्राविधिक सहयोगहरु दिने तथा लिने कार्यहरु नियमित रूपमा भैरहेको उहाँले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले एनएनएसडब्ल्यूएले सुदूरपश्चिममा मात्रै नभएर अहिले देश भरिमै सामाजिक क्षेत्रमा बेग्लै पहिचान बनाएको बताउनुभयो। उहाँले सुदूरपश्चिम प्रदेशको विकासका लागि संस्थाले गरेको कार्य प्रशंसा गर्दै संस्थालाई प्रदेश सरकारबाट आवश्यक सहयोगको लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका महासचिव रूपा कौशल परियारले संस्थाको वार्षीक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष कबिता भट्टले आर्थिक वर्ष २०७८१/८२ को आय-व्यय सहितको वार्षिक बजेट विवरण प्रतिवेदन पेश गर्नुभएको थियो। कोषाध्यक्ष भट्टले चालु आर्थिक वर्ष २०८३/८३ लागि अनुमानित बजेट प्रस्तुत गर्नुभयो।

संस्थाका सचिव सुरेश परियारले सञ्चालन गरेको कार्यक्रममा कार्य समिति पदाधिकारी तथा सदस्यहरू, साधारण सदस्यहरू, संस्थाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार साथै समाजसेवी तथा बुद्धिजीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष माया देवी सार्की र कार्यसमिति सदस्य बबिता सुनार, कार्यक्रम संयोजक देवराज बडु र आरती सुनारले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा कार्यसम्पादनको उच्च मूल्याङ्क गर्दै कर्मचारी गम्भिरलाल उराव संस्थाको सर्वोत्कृष्ट कर्मचारी २०२५ बाट सम्मानित हुनुभएको छ। उहाँललाई प्रमाण पत्र सहित नगद रु ११ हजार प्रदान गरिएको छ। वार्षीक साधारण सभाको अवसरमा सडक छेउमा वृक्षारोपण समेत गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण ३०, शुक्रबार १८:३३
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ श्रावण ३०, शुक्रबार १८:३३
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ श्रावण ३०, शुक्रबार १८:३३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण ३०, शुक्रबार १८:३३
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण ३०, शुक्रबार १८:३३
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण ३०, शुक्रबार १८:३३
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण ३०, शुक्रबार १८:३३
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण ३०, शुक्रबार १८:३३
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण ३०, शुक्रबार १८:३३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व