Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २९, २०८२
माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा धामी 
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेकपा माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा आनन्द सिंह धामी चयन भएका छन् । माओवादी केन्द्र भीमदत्त नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा धामी चयन भएका हुन् । 

२७ साउनदेखि सुरु भएको माओवादी भीमदत्त नगरको अधिवेशन २९ साउनमा सहमतीय आधारमा नगर कमिटी टुङ्गो लगाएको जनाएको छ । माओवादी केन्द्र कञ्चनपुरका  युवा नेता वीरेन्द्र बिसीले सहमतीय आधारमा धामीको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी चयन गरिएको बताए । 

उपाध्यक्षमा कमल नेपाली, नारु सिंह, गणेश बहादुर चन्द, सचिव वीर बहादुर नेपाली, सहसचिव तेजेन्द्र ऐर, आशा चौधरी, कोषाध्यक्ष शोभा टमाटा रहेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव क्षेत्र ३ इन्चार्ज लोकेन्द्र लम्साल, क्षेत्र ३(क) इन्चार्ज एव केन्द्रीय सदस्य माया नेगी,  कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट, संयोजक खेमराज पाण्डेय,भीमदत्त नगर इन्चार्ज लोकराज जोशी, युवा नेता वीरेन्द्र राज विष्ट सहितका नेताहरूले नयाँ नगर कमिटीलाई बधाई तथा शुभकामना दिँदै पाटीको कामकाजमा खटिन निर्देशन दिएका छन् । 

नेकपा माओवादी केन्द्र भीमदत्त नगरका अध्यक्ष आनन्द सिंह धामीले नगरमा पाटीलाई चुस्त दुरुस्त बनाउँदै अघि बढ्ने प्रतिज्ञा गरेका छन् । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न
कन्चनपुर

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न

साउन २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपिन अधिकारी : न्यायपालिकामाथिको अन्तर्राष्ट्रिय चिन्तालाई गम्भीर रूपमा लिनुपर्छ

विपिन अधिकारी : न्यायपालिकामाथिको अन्तर्राष्ट्रिय चिन्तालाई गम्भीर रूपमा लिनुपर्छ

साउन २०, २०८३
राष्ट्रिय कृषि नीति–२०८३ जारी, आधुनिक र आत्मनिर्भर कृषिमा जोड

राष्ट्रिय कृषि नीति–२०८३ जारी, आधुनिक र आत्मनिर्भर कृषिमा जोड

साउन २०, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि

साउन २०, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

राष्ट्र बैंकले आज ८५ अर्ब रुपैयाँको तीनमहिने निक्षेप सङ्कलन गर्दै

साउन २०, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व