Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अन्तर्राष्ट्रिय युवा दिवस : उत्थानशील युवा सञ्जालद्वारा भीम वाटिकामा सरसफाइ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २९, बिहीबार ०७:००
अन्तर्राष्ट्रिय युवा दिवस : उत्थानशील युवा सञ्जालद्वारा भीम वाटिकामा सरसफाइ
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भीमदत्त नगरपालिकामा रहेको उत्थानशील युवा सञ्जालले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। भीम वाटिका भित्र र बाहिरको परिसरमा गरिएको सरसफाइ कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो।

सञ्जालका संयोजक उत्तम सुनारका अनुसार, सरसफाइ कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रहरी, फोहोर व्यवस्थापनका कर्मचारी, एनएनएसडब्लुएका प्रतिनिधि र सञ्जालका युवाहरूको सक्रिय सहभागिता थियो।

उत्थानशील युवा सञ्जालले सरसफाइका साथै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ। पार्कभित्र र बाहिरका व्यवसायीहरूलाई फोहोर व्यवस्थापनका लागि सचेत गराउँदै फोहोर नगर्न आग्रह गरिएको संयोजक सुनारले जानकारी दिनुभयो।

एनएनएसडब्लुएको सहजीकरणमा गठन भएको यो सञ्जालले यसअघि पनि विभिन्न जनचेतनामूलक कार्यहरू गर्दै आएको संस्थाकी सामाजिक परिचालक अनिता लावडले बताउनुभयो। यो सञ्जालले विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, वातावरण संरक्षण, वृक्षारोपण र प्रकोप न्यूनीकरणजस्ता क्षेत्रमा पनि काम गर्ने उहाँले जानकारी दिनुभयो।

हाल उत्थानशील युवा सञ्जाल भीमदत्त नगरपालिकाका १९ वटै वडा र दोधारा चाँदनी नगरपालिकाका १० वटा वडामा गठन भइसकेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’
कन्चनपुर

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’

२०८२ श्रावण २९, बिहीबार ०७:००
श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न
कन्चनपुर

श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न

२०८२ श्रावण २९, बिहीबार ०७:००
महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५०  रुपैयाँमै विद्यार्थीलाई  स्मार्ट फोन
कन्चनपुर

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५० रुपैयाँमै विद्यार्थीलाई स्मार्ट फोन

२०८२ श्रावण २९, बिहीबार ०७:००

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २९, बिहीबार ०७:००
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण २९, बिहीबार ०७:००
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण २९, बिहीबार ०७:००
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण २९, बिहीबार ०७:००
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण २९, बिहीबार ०७:००
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण २९, बिहीबार ०७:००

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व