Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज साउन २२ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २२, बिहीबार ०६:४१
आज साउन २२ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग
वि.सं.
साउन २२, २०८२
इ.सन्
07 Aug, 2025
शक संवत्
१९४७
नेपाल संवत्
११४५ (गुँलाथ्व)
सिद्धार्थी संवत्सर
दक्षिणायन
वर्षा ऋतु
बिहीवार
श्रावण शुक्लपक्ष
तिथि
त्रयोदशी, १३:२९ बजेपछि चतुर्दशी
नक्षत्र
पूर्वाषाढा, १४:१३ बजेपछि उत्तराषाढा
योग
विष्कम्भ, ०७:४८ बजेपछि प्रीति
करण
तैतिल, १३:२९ बजेपछि गर, ०१:४० बजेउप्रान्त वणिज
चन्द्रराशि
धनु
योग (आनन्दादि)
धाता
दिनमान
१३:१६
सूर्योदय
५:३१
सूर्यास्त
१८:४७
।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। मित्रहरूको सहयोगले महत्वकांक्षी कार्यहरू अगाडि बढ्नेछन्। कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलिको प्रभावले कार्य बनाउन सक्नुहुनेछ। अबसरवादीहरूले झुक्याउन सक्लान सावधान रहनुहोस्। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मान सम्मानमा वृद्धि हुनेछ। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। नयाँ कार्यको थालनीको लागि उपयुक्त समय रहेको छ। आलस्य गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा प्रभाव पढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आध्यात्मिक क्षेत्रमा आफ्नो पक्षलाई मजबुतीको साथ राख्न सक्नुहुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ नौकरी आदिमा प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ र सहयोग दिनेछन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विवादास्पद समस्या सुल्झाउनमा सफल भइनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। इच्छाशक्तिलाई सबल राख्नुहोस् सबै क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यको साथ मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। धर्मकर्ममा मन जानेछ। युवाहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रचनात्मक कार्यमा मन लाग्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। धार्मिक संघसंस्थामा आबद्ध भएर कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ। कार्यक्षेत्रमा सोचे अनुरुप सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दायित्व निर्वाहमा विरोधीहरूले बाधा पुर्‍याउनेछन्। व्यवसायमा थप लगानी लगाउनुपर्ला। कार्यक्षेत्रमा सफलता मिल्नेछ। अरुलाई उधारो दिनदेखि जोगिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। भविष्यको लागि योजना कोरिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको थालनीमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २२, बिहीबार ०६:४१
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ श्रावण २२, बिहीबार ०६:४१
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ श्रावण २२, बिहीबार ०६:४१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २२, बिहीबार ०६:४१
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण २२, बिहीबार ०६:४१
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण २२, बिहीबार ०६:४१
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण २२, बिहीबार ०६:४१
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण २२, बिहीबार ०६:४१
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण २२, बिहीबार ०६:४१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व