Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भुवनेश्वरी माविले ल्यायो उत्कृष्ट नतिजा, ७६ जना विद्यार्थी उत्तीर्ण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण २०, मंगलवार १९:२९
भुवनेश्वरी माविले ल्यायो उत्कृष्ट नतिजा, ७६ जना विद्यार्थी उत्तीर्ण
0
SHARES
252
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका -६ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयको कक्षा १२ को नतिजा सुधार भएको छ। विद्यालयका १४२ विद्यार्थीमध्ये ७६ जना उत्तीर्ण भएका छन्।

परिक्षामा व्यवस्थापन संकायकी मनिसा भुलले सबैभन्दा बढी ३.४२ जीपीए ल्याएर विद्यालयकै उत्कृष्ट नतिजा हासिल गरेकी छन्।

विद्यालयका प्रधानाध्यापक रणबहादुर दौल्यालले नतिजा सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको जानकारी दिँदै विगतको तुलनामा यस वर्षको नतिजा सन्तोषजनक रहेको बताएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविन बोगटीले विद्यालयको शैक्षिक र भौतिक सुधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताए। “हामीले विद्यालयको शैक्षिक गुणस्तर बढाउनुका साथै भौतिक पूर्वाधार सुधार गर्न विभिन्न योजनाहरू बनाएका छौँ,” बोगटीले भने। “यसलाई साकार पार्न हामी सबै मिलेर अगाडि बढेका छौँ। भुवनेश्वरी माविलाई यो क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने हाम्रो लक्ष्य छ।”

सुदूरपश्चिम प्रदेश सरकारले नमूना विद्यालयका रूपमा छनोट गरेको भुवनेश्वरी माविमा पछिल्लो समय विद्यार्थीको संख्या पनि बढ्दै गएको छ। हाल विद्यालयमा करिब ८०० विद्यार्थी अध्ययनरत छन्। यसअघि २०८१ सालको एसईई परीक्षामा पनि यस विद्यालयले वेदकोट नगरपालिकामै उत्कृष्ट नतिजा ल्याएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’
कन्चनपुर

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’

२०८२ श्रावण २०, मंगलवार १९:२९
श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न
कन्चनपुर

श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न

२०८२ श्रावण २०, मंगलवार १९:२९
महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५०  रुपैयाँमै विद्यार्थीलाई  स्मार्ट फोन
कन्चनपुर

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५० रुपैयाँमै विद्यार्थीलाई स्मार्ट फोन

२०८२ श्रावण २०, मंगलवार १९:२९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण २०, मंगलवार १९:२९
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण २०, मंगलवार १९:२९
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण २०, मंगलवार १९:२९
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण २०, मंगलवार १९:२९
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण २०, मंगलवार १९:२९
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण २०, मंगलवार १९:२९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व