Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरका आरक्ष विस्थापितको पीडामा ३२ वटा आयोग निष्प्रभावी; संसद्मा फेरि उठ्यो उही मुद्दा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण १९, सोमबार १५:१७
कञ्चनपुरका आरक्ष विस्थापितको पीडामा ३२ वटा आयोग निष्प्रभावी; संसद्मा फेरि उठ्यो उही मुद्दा
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

हरिश्चन्द्र बाग, कञ्चनपुर । २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित गरिएका कञ्चनपुरवासीहरू अझैसम्म पुनर्स्थापना नपाएर कष्टकर जीवन बिताउन बाध्य छन् । यो विषय पटक पटक चर्चामा भने आइरहन्छ । सरकारले हालसम्म ३२ वटा आयोग तथा कार्यदलहरू बनाइसके पनि ती सबै निष्प्रभावी देखिएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले उक्त मुद्दा सदनमा फेरि उठाउँदै सरकारको पुनः ध्यानाकर्षण गराउनु भएको छ ।

सभामुख समक्ष बोल्दै सांसद तामाङले भन्नुभयो, “विस्थापितका समस्याको समाधानका लागि सरकारले अहिलेसम्म ३२ वटा आयोग गठन गरिसक्दा पनि पीडितको जीवनमा कुनै उल्लेखनीय सुधार देखिएको छैन । कञ्चनपुरको ढक्का शिविरसहितका स्थानमा बसोबास गरिरहेका विस्थापितहरू अहिले पनि अत्यन्तै पीडादायक अवस्थाबाट गुज्रिरहेका छन् ।” उहाँले मानवअधिकार र सामाजिक न्यायका दृष्टिकोणले अब ढिला नगरी पीडितहरूका न्यूनतम आवश्यकता पुरा गर्ने उपाय तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गर्नुभयो ।

सांसद तामाङले निकुञ्जअन्तर्गतको नदीजन्य पदार्थ व्यवस्थापनसमेत राष्ट्रिय चिन्ताको विषय भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत महाकाली, चौधरलगायतका खोलाहरूबाट ३/४ वर्षदेखि नदीजन्य पदार्थ ननिकाल्दा नदी सतह उच्च बनेको छ ।

यसबाट बाढीको जोखिम बढेको छ ।” उहाँले यथाशक्य चाँडो नदीजन्य पदार्थ (बालुवा, गिट्टी, ढुङ्गा आदि) निकाल्ने नीति ल्याउन सरकारसँग जोडदार माग राख्नुभयो । सांसद तामाङले पुनः स्थापना, सामाजिक सुरक्षाको प्रत्याभूति र पूर्वाधार विकासमार्फत दीर्घकालीन समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनु भएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईजीपी कार्कीलाई खुलापत्र
देश/राष्ट्रिय

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण १९, सोमबार १५:१७
केही दिन ठूलो पानी नपर्ने
देश/राष्ट्रिय

देशभरको मौसम सफा

२०८२ श्रावण १९, सोमबार १५:१७
कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’
देश/राष्ट्रिय

कतारमा रहेको नेपाली दूतावासको आग्रह– ‘ठूलो स्वरमा कुराकानी नगर्नु’

२०८२ श्रावण १९, सोमबार १५:१७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईजीपी कार्कीलाई खुलापत्र

आईजीपी कार्कीलाई खुलापत्र

२०८२ श्रावण १९, सोमबार १५:१७
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

२०८२ श्रावण १९, सोमबार १५:१७
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँ

आज सुनचाँदीको भाउ सामान्य घट्यो

२०८२ श्रावण १९, सोमबार १५:१७
केही ठाउँको मौसम आंशिक बदली

केही ठाउँको मौसम आंशिक बदली

२०८२ श्रावण १९, सोमबार १५:१७
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८२ श्रावण १९, सोमबार १५:१७
पर्याप्त निद्रा पुग्दैन ?

धेरै सुत्नुहुन्छ ? यस्ता छन् साइड इफेक्ट

२०८२ श्रावण १९, सोमबार १५:१७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व