Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको बेलडाँडीमा अल स्टार युवा क्लबले थाल्यो सरसफाइ अभियान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण १७, शनिबार १८:०६
कञ्चनपुरको बेलडाँडीमा अल स्टार युवा क्लबले थाल्यो सरसफाइ अभियान
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा सरसफाइ अभियान सुरु गरेको छ।

सनिवार एक कार्यक्रमको आयोजना गर्दै क्लबका अध्यक्ष लोक बहादुर बलायरको सभापतित्वमा “खेलकुद सँगै सुरक्षित सरसफाइ सेवामा समावेशिता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ अल स्टार युवा क्लब बेलडाँडी गाउँपालिका वडा नं.-०१ द्वारा सरसफाइ अभियान सुरु गरेको क्लबका सहसचिव दिपक कोइरालाले बताउनु भयो।

उनका अनुसार, सरसफाइ अभियान आइतबार र सोमबार बिहान निरन्तर चल्ने छ। भने अन्य कार्यक्रम हप्तामा प्रत्येक शनिवारको दिन बिहान २ घण्टा गर्ने गरी कार्य तालिका रहेको छ। खेलकुदका गतिविधि सँगै क्लबले समाज सुधार लगायत अतिरिक्त क्रियाकलाप गर्ने योजना बनाएको छ। अभियान लाई सुरुवात गर्न सहयोग पुगाउने सम्पूर्ण सहयोगी हातहरू लाई क्लबले धन्यवाद समेत व्यक्त गरेको छ।

सरसफाइ अभियानको सभापतित्व क्लबका अध्यक्ष लोक बहादुर बलायर, बेलडाँडी गाउँपालिका वडा नम्बर -१ का निवर्तमान वडा अध्यक्ष अमर बहादुर खत्री, सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष एवम् क्लबका सल्लाहकार संयोजक दीर्घ बहादुर सिंह, नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष एवम् पत्रकार मोहन विष्ट  क्लबका पदाधिकारी, खेलाडी खेल प्रेमी लगायत समाजका युवा नेतृत्वकर्ता लगायत बुद्धिजीवीको समेत उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी
देश/राष्ट्रिय

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ श्रावण १७, शनिबार १८:०६
नियम विपरीत लिइएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन, उजुरी गर्न हेल्प डेस्कको व्यवस्था
देश/राष्ट्रिय

नियम विपरीत लिइएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन, उजुरी गर्न हेल्प डेस्कको व्यवस्था

२०८२ श्रावण १७, शनिबार १८:०६
आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको देउवाको गुनासो
देश/राष्ट्रिय

आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको देउवाको गुनासो

२०८२ श्रावण १७, शनिबार १८:०६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

असिना र डुबानले भीमदत्तका कृषक खड्काको तरकारी खेतीमा ठूलो नोक्सानी

२०८२ श्रावण १७, शनिबार १८:०६
आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

आईपीएलमा लखनउ सुपर जायन्ट्सद्वारा कोलकाता नाइट राइडर्स ३ विकेटले पराजित

२०८२ श्रावण १७, शनिबार १८:०६
काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण

२०८२ श्रावण १७, शनिबार १८:०६
सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

सुदूरपश्चिम विश्वविद्यालय र एनएनएसडब्लूएबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारी

२०८२ श्रावण १७, शनिबार १८:०६
ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

ओलीकाे दाबी– ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ’

२०८२ श्रावण १७, शनिबार १८:०६
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

२०८२ श्रावण १७, शनिबार १८:०६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व