Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

११ जना एसपी एसएसपीमा बढुवा, गृह मन्त्रालयको सिफारिस सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ श्रावण ५, सोमबार १९:०६
११ जना एसपी एसएसपीमा बढुवा, गृह मन्त्रालयको सिफारिस सार्वजनिक
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो।

मन्त्रालयद्वारा सिफारिस गरिएका एसएसपीहरूमा विभिन्न प्रदेश तथा केन्द्रीय प्रहरी कार्यालयमा कार्यरत अधिकारीहरू समावेश छन्।

बढुवा सिफारिसमा परेका ११ एसपीहरू यसप्रकार छन्:

तुलबहादुर कार्की — गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा

राकेश सिंह — कोशी प्रदेश प्रहरी कार्यालय

राजिव बहादुर बस्नेत — कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत

कमल थापा — नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल

प्रविण धिताल — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

प्रकाश रानाभाट — नेपाल प्रहरी प्रधान कार्यालय, प्रवन्ध शाखा

ज्ञानेन्द्र प्रसाद फुयाल — कार्य विभाग, सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल

दीपक पोखरेल — कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर

दयानिधि ज्ञवाली — नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौं

दीपेन्द्र शाही — जिल्ला प्रहरी कार्यालय, धादिङ

केदार खनाल — जिल्ला प्रहरी कार्यालय, बर्दिया

उनीहरूको अनुभव, कार्यसम्पादन मूल्यांकन तथा सेवा अवधि आदिका आधारमा सिफारिस गरिएको बताइएको छ। बढुवा सिफारिस अब मन्त्रिपरिषद्को स्वीकृति पछि कार्यान्वयनमा जानेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम
देश/राष्ट्रिय

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ श्रावण ५, सोमबार १९:०६
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
देश/राष्ट्रिय

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ श्रावण ५, सोमबार १९:०६
एनसेलले ल्यायो ‘एनपीएल फ्यान प्याक’, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस
देश/राष्ट्रिय

एनसेलले ल्यायो ‘एनपीएल फ्यान प्याक’, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

२०८२ श्रावण ५, सोमबार १९:०६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८२ श्रावण ५, सोमबार १९:०६
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ श्रावण ५, सोमबार १९:०६
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८२ श्रावण ५, सोमबार १९:०६
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८२ श्रावण ५, सोमबार १९:०६
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ श्रावण ५, सोमबार १९:०६
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८२ श्रावण ५, सोमबार १९:०६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व