Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रुसमा युक्रेनको ड्रोन आक्रमण, मस्कोका हवाई उडान प्रभावित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ५, २०८२
रुसमा युक्रेनको ड्रोन आक्रमण, मस्कोका हवाई उडान प्रभावित
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । युक्रेनले रुसमा ड्रोन आक्रमण गरेपछि मस्कोका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ ।

विमानस्थलहरू बन्द हुँदा कम्तिमा १४० उडानहरू रद्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार शनिबार बिहानदेखि रुसमाथि २३० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालिएका छन्, जसमध्ये २७ वटा राजधानी मस्कोमाथि खसालिएका छन् ।

रुसको उड्डयन अनुगमन एजेन्सीका अनुसार मस्कोका चार प्रमुख विमानस्थलहरूमा काम रोकिएको छ र १३० भन्दा बढी उडानहरू अन्यत्र डाइभर्ट गर्नु परेको छ ।

रुसी टुर अपरेटर एसोसिएसनले आइतबार आक्रमणका कारण २४ घण्टामा मस्को विमानस्थलहरू १० पटक बन्द गरिएको बताएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
फ्ल्यास हेडिङ

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

अशोज २३, २०८३
जलवायु संकट रोक्न तत्काल ठोस कदम चाल्न विज्ञहरूको आग्रह
फ्ल्यास हेडिङ

जलवायु संकट रोक्न तत्काल ठोस कदम चाल्न विज्ञहरूको आग्रह

अशोज २१, २०८३
फ्रान्समा विद्यार्थी आन्दोलन देशभर फैलियो, ५६० भन्दा बढी विद्यालय प्रभावित
फ्ल्यास हेडिङ

फ्रान्समा विद्यार्थी आन्दोलन देशभर फैलियो, ५६० भन्दा बढी विद्यालय प्रभावित

अशोज १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३
सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व