Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनआरएनए साउदी अरबको अध्यक्षमा उमेश भट्टराई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ४, २०८२
एनआरएनए साउदी अरबको अध्यक्षमा उमेश भट्टराई
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरब को १० औं राष्ट्रिय महाधिवेशन बाट सर्वसम्मत अध्यक्षमा उमेश भट्टराई चयन भएका छन्।

साउदी अरबको राजधानी रियादमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको १०औं राष्ट्रिय महाधिवेशन बाट २०२५-२०२७ कार्यकालको लागि अध्यक्षमा उमेश भट्टराईको नेतृत्व सर्वसम्मत निर्विरोध चयन भएको हो।

पहिलो महिला नेतृत्व पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको निवर्तमान अध्यक्ष रबिना अर्यालले आफ्नो कार्यकाल सकुशल साथ सम्पन्न गर्दै नयाँ कार्यसमिति लाई नेतृत्व हस्तान्तरण गरेको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा रबिना अर्याल, अमृत बहादुर तामाङ, राम बहादुर लामा चयन भएका छन्। भने राष्ट्रिय समन्वय परिषदको अध्यक्ष उमेश भट्टराई, वरिष्ठ उपाध्यक्ष, हेम सुवेदी, उपाध्यक्ष राज कुमार गिरि, मनिष कोईराला, अजुन थापा, विष्णुप्रसाद भण्डारीअध्यक्ष उमेश भट्टराई, वरिष्ठ उपाध्यक्ष, हेम सुवेदी, उपाध्यक्ष राज कुमार गिरि, मनिष कोईराला, अजुन थापा, विष्णुप्रसाद भण्डारी, महासचिव शुक्र लामा, सचिब धुर्ब राज कटुवाल, कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ, सह-कोषाध्यक्ष संजोग पाण्डे, युवा संयोजक पदम बहादुर महता, महिला संयोजक लक्ष्मी थापा मगर सदस्यहरु खिलेन्द्र राज कन्दङ्वा, पूर्ण बहादुर सुनार, भिम कार्की, युवराज पोखरेल, महेश घिमिरे, रमेश सिंह खत्री, हरि प्रसाद बिस्ट रहेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३
सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व