Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राप्रपाको विवाद बढ्ने संकेत, गिरीलाई हटाएको निर्णय फिर्ता लिन लिङदेनलाई आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ४, २०८२
राप्रपाको विवाद बढ्ने संकेत, गिरीलाई हटाएको निर्णय फिर्ता लिन लिङदेनलाई आग्रह
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राप्रपाको विवाद बढ्ने संकेत देखिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले एक पछि अर्को गर्दै नेताहरुलाई पदमुक्त गर्न शुरु गरेपछि राप्रपाको विवाद बढेको हो ।

अध्यक्ष लिङदेनले महामन्त्री डा. धवलशमशेर राणालाई संगठन विभागको प्रमुखबाट हटाएर शुरु गरिएको अभियान नवराज सुवेदीलाई अनुशासन आयोगको अध्यक्षबाट, सगुन लावतीलाई प्रवक्ताबाट तथा मुकुन्द श्याम गिरीलाई उपाध्यक्षबाट हटाएका छन् ।

लिङदेनले आफ्नो विरोध गर्नेहरुलाई धमाधम हटाइरहेको आरोप लगाइएको छ ।

यसैबीच उपाध्यक्षबाट हटाइएका मुकुन्द श्याम गिरी आजै निर्वाचन आयोग पुगेर आफ्नो निवेदन दिने बताएका छन् । यस अघि सुवेदीले पनि आयोगमा पुगेर आफुलाई विधान विपरित हटाइएको भन्दै निवेदन दिएका छन् ।

त्यस्तै राप्रपाको कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सामुहिक अपिल गर्दै गिरीलाई पार्टीको उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्यबाट पदमुक्त गरेको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनीहरुले गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामुहिक वक्तव्यलाई आधार बनाएर विना कुनै सूचना र स्पष्टीकरण उनलाई विधान विपरीत पदमुक्त गरिएको बताएका छन् ।

साथै उनीहरुले यस निर्णयप्रति असहमति व्यक्त गर्दै पार्टीको वृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर उनलाई विधान विपरीत गरिएको कारवाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न अध्यक्ष लिङदेनलाई अपिल गरेका छन् ।

अपिल गर्नेमा महामन्त्री कुन्ति कुमारी शाही, कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्यहरु सत्यबहादुर शाही, कालिबहादुर शाही, सुनिता शाह, सौरेन्द्र बहादुर शाह, यज्ञ बहादुर सिंह, जनक सिंह ठकुरी, भिम बहादुर शाही, अनुपम सिं श्रेष्ठ, दिपक मल्ल, दिपक खनाल, बबिता शाही रहेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी
फ्ल्यास हेडिङ

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
कांग्रेस महाधिवेशन : ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न, ३१ जिल्लामा आज
फ्ल्यास हेडिङ

कांग्रेस महाधिवेशन : ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न, ३१ जिल्लामा आज

अशोज ४, २०८३
संविधान दिवसमा कार्यान्वयन र सहकार्यको सन्देश
फ्ल्यास हेडिङ

संविधान दिवसमा कार्यान्वयन र सहकार्यको सन्देश

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व