Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीकी ११ वर्षीया ललिता भाटको जीवन रक्षाका लागि सहयोग अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३२, २०८२
बैतडीकी ११ वर्षीया ललिता भाटको जीवन रक्षाका लागि सहयोग अपिल
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

बैतडी, असार ३१ — बैतडीको दशरथचन्द नगरपालिका–१, मुडापकी ११ वर्षीया ललिता भाट ज्यान संकटमा परेकी छिन्। पेट दुखाईको गम्भीर समस्यापछि हाल डडेल्धुरा अस्पतालमा उपचाररत ललितालाई आर्थिक अभावले थप पीडा दिएको छ।

सानै उमेरमा आमाको माया गुमाएकी ललिता अहिले बाबु कृष्णसिंह भाटको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन संघर्षरत छिन्। यही असार २७ गते अचानक पेट दुखाइ भएपछि भूमिसमस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पाण्डेयको पहलमा उनलाई डडेल्धुरा अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा गरिएको शल्यक्रियापछि अहिले ललिता गम्भीर अवस्थाबाट गुज्रिरहेकी छिन्। यत्तिबेला उनका आफन्त, स्थानीय बासिन्दा र सामाजिक अभियन्ताहरू उनको उपचारमा सहयोग जुटाउने अभियानमा लागिपरेका छन्।

नेपाल राष्ट्रिय मावि, पालीमा अध्ययनरत ललिताको उपचारमा सहयोग गर्न सामाजिक अभियन्ता महेशराज भट्टले आग्रह गरेका छन्। हालसम्म विभिन्न मनकारी व्यक्तिहरुको साथ र सहयोगमा एक लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ। तर, उपचार अझै जारी रहेकाले थप आर्थिक सहयोग अत्यावश्यक रहेको भट्टले बताए।

ललिताको जीवन बचाउन सहयोग गर्न चाहने महानुभावहरूले उनका आफन्त लक्ष्मी भाटको खातामा रकम जम्मा गर्न सक्नेछन्।

सहयोगको खाता विवरण:

खातावालाको नाम: लक्ष्मी भाट
बैंक: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड
खाता नम्बर: ०६५०५०५०५०२९११४९

सानो सहयोगले पनि ललिताको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। मानवताको नाताले सबैलाई ललिताको उपचारमा हातेमालो गर्न हार्दिक अनुरोध गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

साउन २१, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

दुई दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

साउन २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
निगमको निर्णय : आजदेखि १४.२ केजीका पूर्ण ग्यास सिलिन्डर बजारमा

ग्यास अभाव हटाउन आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’

साउन २०, २०८३
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व