Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारतीय बजारमा टेस्लाको प्रवेश, मुम्बईमा खुल्यो पहिलो शोरुम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३१, २०८२
भारतीय बजारमा टेस्लाको प्रवेश, मुम्बईमा खुल्यो पहिलो शोरुम
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एलन मस्कको प्रसिद्ध विद्युतीय कार निर्माता टेस्ला आधिकारिक रूपमा भारतमा प्रवेश गरेको छ ।

मंगलबार, मुम्बईको बीकेसीमा टेस्लाको पहिलो शोरूम सुरु गरिएको हो । टेस्लाको शोरूम मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्सको मेकर म्याक्सिटी मलमा खुलेको हो ।

टेस्लाले अहिले भारतमा कारहरू उत्पादन भने गर्ने छैन । टेस्लाले भारतमा केहि महिना अघि अघि नै कर्मचारीहरू भर्ती गर्न थालेको थियो, त्यसपछि टेस्ला भारतीय बजारमा प्रवेश गर्ने बारे छलफल सुरु भएको थियो ।

टेस्लाका सीईओ मस्कले पनि पहिले भारतमा लगानी गर्ने इच्छा व्यक्त गरिसकेका छन्, तर उनले भारतमा लगाइएको उच्च आयात करलाई सबैभन्दा ठूलो समस्याको रूपमा उल्लेख गरेका थिए । यद्यपि, भारत सरकारले हालै नयाँ ईभी नीति घोषणा गर्दै विश्वव्यापी ईभी कार निर्माताहरूलाई धेरै सुविधाहरू र कम आयात कर प्रदान गरेको छ । यस्तो अवस्थामा, टेस्लाले आगामी समयमा भारतमा ईभी निर्माणको क्षेत्रमा पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको छ ।

टेस्लाले भारतमा विश्वमै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभी मोडल वाई भारतमा लन्च गरेको बताइएको छ ।

यो एसयुभी टेस्लाको मोडेल ३ मा आधारित छ, तर यसको प्यानोरामिक गिलासको छाना र स्पोर्टी कूप जस्तो प्रोफाइल रहेको छ । बाहिरबाट हेर्दा, यो कार एकदम सरल देखिन्छ । यसमा फ्लश डोर ह्यान्डलहरू, स्लिम हेडल्याम्पहरू र एरोडायनामिक आकारको रहेको छ । यसको भारतमा शुरुवाती मुल्य ६० लाख भारु रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ
विश्व

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३
प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री
विश्व

प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री

साउन १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता
विश्व

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व