Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा अजिङ्गर नियन्त्रणका क्रममा एक जना घाइते

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार २९, आईतवार १९:१३
कञ्चनपुरमा अजिङ्गर नियन्त्रणका क्रममा एक जना घाइते
0
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर -६, मालिका टोलमा आईतबार अजिङ्गर नियन्त्रणमा लिने क्रममा एक जना स्थानीय घाइते भएका छन्।

दिउँसो करिब १:३० बजे स्थानीय जङ्गबहादुर सुनारले लगाएको उखुबारीमा अन्दाजी ७ फिट लामो अजिङ्गर फेला परेको थियो। अजिङ्गर फेला परेपछि सब डिभिजन वन कार्यालय पचकडिया कञ्चनपुरको टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा त्यसलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो।

सोही क्रममा पुनर्वास -६ बस्ने ४८ वर्षीय सोमराज विकको देब्रे हातमा अजिङ्गरले टोकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिएका छन्। घाइते विकलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ।

नियन्त्रणमा लिइएको अजिङ्गरलाई नमुना महिला सामुदायिक वनमा लगेर छोडिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम
देश/राष्ट्रिय

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ असार २९, आईतवार १९:१३
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
देश/राष्ट्रिय

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ असार २९, आईतवार १९:१३
एनसेलले ल्यायो ‘एनपीएल फ्यान प्याक’, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस
देश/राष्ट्रिय

एनसेलले ल्यायो ‘एनपीएल फ्यान प्याक’, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

२०८२ असार २९, आईतवार १९:१३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८२ असार २९, आईतवार १९:१३
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८२ असार २९, आईतवार १९:१३
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८२ असार २९, आईतवार १९:१३
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८२ असार २९, आईतवार १९:१३
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८२ असार २९, आईतवार १९:१३
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८२ असार २९, आईतवार १९:१३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व