Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्क एजुकेसन फाउण्डेशनद्वारा ‘युवामा नेतृत्व र देशभक्ति’ सम्बन्धी सेमिनार सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २९, २०८२
सार्क एजुकेसन फाउण्डेशनद्वारा ‘युवामा नेतृत्व र देशभक्ति’ सम्बन्धी सेमिनार सम्पन्न
0
SHARES
197
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सार्क एजुकेसन फाउण्डेशनले विद्यार्थीहरूमा नेतृत्व र देशभक्ति प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक विशेष सेमिनार सम्पन्न गरेको छ।

आइतबार आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी डम्बर बहादुर बिकले मुख्य प्रशिक्षकका रूपमा विद्यार्थीहरूलाई महत्वपूर्ण प्रशिक्षण दिनुभएको छ।

डिआईजी बिकले आफ्नो लामो अनुभव साट्दै विद्यार्थीहरूलाई देश, पढाइ र परिवारप्रतिको दायित्वबारे गहन प्रेरणा दिनुभयो। उहाँले युवा अवस्थामै नेतृत्व क्षमता विकास गर्न र देशप्रतिको प्रेम जगाउन सके मात्र भविष्यमा सफल नागरिक बन्न सकिनेमा जोड दिनुभयो।

सार्क एजुकेसन फाउण्डेशनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै यस्ता सेमिनारले युवाहरूमा सकारात्मक सोच र सामाजिक उत्तरदायित्व विकास गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो “आजका युवा नै भोलिका राष्ट्र निर्माता हुन्, हामीले उनीहरूलाई किताबी ज्ञानका साथसाथै देशप्रेम र नेतृत्वका गुणहरू पनि सिकाउनु आवश्यक छ। यस्ता कार्यक्रमहरूले उनीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ।”

कार्यक्रममा सहभागी विद्यार्थी सुरज पन्तले यो प्रेरणादायक कार्यक्रम बाट आफूहरूले धेरै कुरा सिक्ने मौका मिलेको बताएका छन्।

आयोजकका अनुसार, यस कार्यक्रमबाट विद्यार्थीहरूले आफ्नो देश, परिवार र आफ्नो व्यक्तिगत दायित्वलाई अझ गहिराइमा बुझी सोही अनुरूप व्यवहार गर्ने विश्वास लिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व