Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा विद्यालयस्तरीय कविता प्रतियोगिता र नेपाल-भारत काव्य गोष्ठी सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २८, २०८२
कञ्चनपुरमा विद्यालयस्तरीय कविता प्रतियोगिता र नेपाल-भारत काव्य गोष्ठी सम्पन्न
0
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – प्रगतिशील लेखक संघ नेपाल कञ्चनपुरको आयोजना तथा भीमदत्त नगरपालिका वडा नम्बर १८ को प्रवर्द्धनमा शनिबार जनज्योति माध्यमिक विद्यालयको सभाहलमा विद्यालयस्तरीय कविता प्रतियोगिता र नेपाल-भारत काव्य गोष्ठी सम्पन्न भएको छ।

प्रतियोगितामा भीमदत्त नगरपालिकाभित्रका १४ विद्यालयका २८ जना विद्यार्थीले सहभागिता जनाएका थिए। यसमा लिटिल बुद्ध एकेडेमीकी आरती नाथ प्रथम भइन् भने आदर्श विद्या निकेतनकी सन्ध्या बोहरा द्वितीय, महेन्द्रनगर नमुना माविकी प्रतिज्ञा पन्त तृतीय र लक्ष्मी मावि बागफाँटाकी कुसुम जोशी सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए। विजयी विद्यार्थीहरूलाई क्रमशः २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रवीन्द्र देवकोटाले यस्ता साहित्यिक कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलताको विकास हुने र कला, साहित्य तथा संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

प्रगतिशील लेखक संघ नेपाल कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीले सभापतित्व गर्दै साहित्यले समाजलाई रूपान्तरण गर्न सक्ने र यस्ता गोष्ठीहरूले नेपाल र भारतबीचको साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे। साथै उहाँले आगामि दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य रमेश पन्त ‘मितबन्धु’, पूर्व राष्ट्रिय परिषद् सदस्य जगदीश ओझा, पूर्व केन्द्रीय सदस्य वीर बहादुर चन्द ‘विश्राम’ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।भारतबाट बुलन्दी साहित्य सेवा समितिका प्रतिनिधि डा. विवेक बादल बाजपुरी, अशोक अञ्जना र रोहित तिवारी लगायतका साहित्यकारहरूको पनि सहभागिता रहेको थियो।

सोही अवसरमा रमेश पन्त ‘मितबन्धु’, जगदीश ओझा, वीर बहादुर चन्द ‘विश्राम’, संविधान सभा सदस्य पुरन सिंह दयाल, सह-प्राध्यापक हरिप्रसाद खतिवडा, नारायण लम्साल, डा. विवेक बादल बाजपुरी, अशोक अनजाना, रोहित तिवारी लगायतका साहित्यकारहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पुरन सिंह दयाल ‘कारागार को ढोका बाट चियाउँदा’ नामक पुस्तकको पनि विमोचन गरिएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व