Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पटरा खल्ला पक्की तटबन्ध जोगाउन भेटिभरको बिरुवा रोपियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २७, २०८२
पटरा खल्ला पक्की तटबन्ध जोगाउन भेटिभरको बिरुवा रोपियो
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । पटरा खल्ला तटबन्धलाई जोगाउन भेटिभरको बिरुवा रोपिएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर -३ पटरा खल्ला नजिक जगबुडा नदीमा बस्ती जोगाउन हालै निमार्ण गरिएको पक्की तटबन्धमा भेटिभर अर्थात खसखसका बिरुवा रोपण कार्य सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रबक्ता हरिसिंह धनाडीले जानकारी दिनुभएको छ ।

दोधारा चाँदनी नगरपालिकाको आयोजना र डिसीए, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग तथा उत्थानशिल युवा सञ्जाल, प्रगतीशिल सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनी समन्वय र सहकार्यमा पटरा खल्ला नजिक जगबुडा नदीमा निमार्ण भएको पक्की तटबन्धलाई जोगाउन तटबन्धको दुबै भागमा झण्डै ४ हजार भेटिभरको बिरुवा रोपिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो । जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनिकरण अन्तर्गत पटरा खल्ला नजिक तटबन्धको दुवै भागमा भेटिभरको रोपिएको उहाँले बताउनुभएको छ ।

भेटिभरको रोपण कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), उत्थानशिल युवा सञ्जाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रगतीशिल सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, निड्स नेपालका प्रतिनिधी, जनप्रतिनिधी तथा स्थानियबासीहरुको उपस्थिती रहेको नगर प्रबक्ता धनाडीले बताउनुभएको छ ।

पटरा खल्ला बस्ती बाढीको उच्च जोखिममा रहेको र बस्ती नजिक रहेको हालै निमार्ण गरिएको पक्की तटबन्धलाई मजबुत बनाउन भेटिभरको बिरुवा रोपिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका पूर्व सुचना पूर्व कार्य अधिकृत भोजराज भट्टले बताउनुभयो । भेटिभरको जराले माटोलाई बाँधी राख्ने, भुक्षय हुन नदिने हुदा जग्गा कटानी रोकिने उहाँको भनाई रहेको छ।

हाल जलवायु परिवर्तनको प्रभाव तव्र रुपमा देखिन थालेको अवस्थामा वर्षायाममा जगबुडा नदीले जग्गा कटानी संगै बस्ती डुवान गर्दै जाने भएको हुदा स्थानिय विपद् व्यवस्थापन समिति तथा दोधारा चाँदनी नगरपालिका संग समन्वय र सहकार्य गरि पटरा खल्ला नजिक तटबन्धको दुवै भागमा भेटिभरको रोप्ने कार्य सम्पन्न गरिएको सुद्दढ परियोजनाका पुर्व सुचना अधिकृत भोजराज भट्टले बताउनुभएको छ । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती, कञ्चनभोज संगै पटरा खल्ला बस्ती बाढीको उच्च जोखिममा रहेको बस्ती हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व