Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गुगुल्डिले मनायो २८वाँ जन्मकाजवार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २६, २०८२
गुगुल्डिले मनायो २८वाँ जन्मकाजवार
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

इतिहासकालिन डोटी राज्यको भाषा जो अइललै सेतीकाली छेत्तरको सप है झिक बोलिन्या भाषा डोट्याली हो । तसै डोट्याली भाषामाइ २०५४ बटि है लगातार प्रकाशित हुनै आइरया गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २८वाँ रे गुगुल्डि वाङमय प्रतिष्ठान( २०७५)को ८ वाँ वर्षको काजवार इसै असाड़ २४पैठा महेन्द्रनगर कञ्चनपुरमाञि धुमधामसित मनाइनो।

प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्रामका अध्यक्षतामाइ सम्पन्न तै कार्यक्रमका मुख्य पौना सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा टी एन जोशी थ्या। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जगदीश ओझा रे कार्यसमिति सदस्य कविराज भट्टले गरि राखिथ्यो भण्या तै कार्यक्रमको संयोजन रमेशपन्त मीतबन्धुले गरि राखिथ्यो। गुगुल्डिले यै बर्ष बटि है थप २जना गरि ९ जनान लाई पुरस्कृत गर्यो। साहित्य,कला,,संस्कृति लगाइतका छेत्रमाइ योगदान पुर्याएका पुरस्कृत प्रतिभानको बिबरण इसो छ।

यस वर्ष पुरस्कृत हुने साहित्यकार तथा संस्कृतिकर्मी
१) बिरूवा राम लुहार, मेलौली ८ कोटिगाँउ बैतडी गायक, डेउडिया, हँसौड्या लोकसाहित्यका जानकार । मालमहिम रामरत्ना पुरस्कार

२) दीपसागर पन्त, पाटन नपा गगरा, बैतडी हाल काठमाण्डू, गजलकार गोर्खापत्र डोट्याली भाषापृष्ट सम्पादक । लच्छु डुणिचन्द स्मृति ग्वाल्लेक गौरब पुरस्कार

३) शिवराज कलौनी शिवनाथ २ सुनकोट बैतडी कवि, सास्कृतिक लेखक, कौशल्या कु देवी कर्ण बहादुर सिह स्मृति पुरस्कार

४) खिमानन्द बडू, भीमदत्त नगर पालिका ५ बनगाउँ कञ्चनपुर, डोट्याली भाषाका कवि तथा हास्य ब्यङ्गकार

डोट्याली भाषा श्रीबृद्धि राज्यलक्ष्मी प्रतिभा पुरस्कार
५) पुर्ण ब मल्ल, बझाङ रायल, गजलकार/कवि । डम्बरदत्त शर्मा स्मृति पुरस्कार
६) हेमन्ती जोशी, साहित्यकार डोटी । गुगुल्डि न्वाकी मानपान पुरस्कार
७) मीना पन्त, साहित्यकार । मनोहरी- वसन्ति -गजाधर स्मृति पुरस्कार
८) शास्त्री काशीदत्त भट्ट, दार्चुला,साहित्यकार, लोक संस्कृतिविद् लोक बाद्यवादक । दिलानन्द देवकी डोटी रत्न पुरस्कार
९) डा टेकराज पन्त, डडेल्धुरा शिक्षाविद्, साहित्यकार प्याउली सम्पादक । द्रोपदी विश्राम गुगुल्डि बाङमय पुरस्कार

सुदूरपश्चिममाञि सक्रिय होइ काम गद्दा रया साहित्य रे संस्कृतिका साधकनलाई गुगुल्डिका जन्मकाजबारका दिन सम्मानित गरिनाका सङ्ङै नेपाल भारतका सम्बन्धलाई साहित्यका बटाबटि है मथत्त पुर्यौन्या ५ जना पडौसी मुल्कका साहित्यकारन लै सम्मानित गरि चबास्युँ दियिनि।

सम्मानित हुन्या भारतीय साहित्यकार डा महेन्द्र प्रताप पाण्डेय नन्द, रामरतन यादव, त्रिलोचन जोशी, रबिन्द्र पाण्डे पपीहा रे सत्यपाल सिह सजक ध्या। सम्मानित हुन्या और भला मान्सन माइ आनन्दी पन्त, डा मुकुन्द कलौनी,कृष्णदत्त चटौत,हरिप्रसाद खतिवडा हरिश प्रसाद जोशी, मधु हमाल, बिष्णुदत्त भट्ट, गोविन्दसिह विष्ट, जयराज पन्त,गंगा बिष्ट, तेजराम लोहार, मञ्जु गिरी, एम के सलेनी, तुलाराज ओझा, समाजसेवी लोकबहादुर ठकुराठी, पत्रकार भाष्कर केसी (सुदूर दर्पण) पत्रकार प्रकाश कलौनी (सुदूरपश्चिम खबर), गिदारा लालबहादुर खडका, हरि चन्द, हिरा भण्डारी थ्या।

कार्यक्रममै विष्णु भट्टको कालितोली (सास्कृतिक कृति) , जयराज पन्तको पत्रोत्तर (उपन्यास) गोबिन्द बिष्टको उपहार( गीत कविता )गरि ३कृति बिमोचित भया। कार्यक्रममै लक्ष्मीप्रसाद भट्ट रे महेन्द्र खडका सङ्ङै महेन्द्रनगर मा बि का इस्कूल्यानले सास्कृतिक कार्यक्रम सङ्ङै ग्लोवल एकेडेमीका प्राचार्य सुरेन्द्रराज ओझा सहित इस्कूल्यानले स्वस्तिवाचन पस्कि राखिथ्यो। यज्ञराज पन्त, पुर्ण मल्ल, सिर्जनश्री लगाइत दुई दर्जन है झिक कविनले अफना गीत कविता रे बाजा बजाइबरे कार्यक्रममाइ भाग लियो।

अतिथि भारतीय कविनले लै शुभकामना सङ्ङै हिन्दी, कुमाउनी कविता सुणया तै कार्यक्रममै अतिथिनले गुगुल्डिको योगदान भुल्ल नसकिन्याइ कुरड़ि बताइ भण्या प्रमुख अतिथि डा टी एन जोशीले डोट्याली भाषा, साहित्य, संस्कृति जगौन्या रे बचौना माइ गुगुल्डि पत्रिका रे प्रतिष्ठानले भौतै काम गरि राख्याकि कुरड़ि बिसद्द सकिनैन। सुदूरपश्चिम प्रदेश प्रज्ञाप्रतिष्ठानको कानून प्रदेश सभाले बनाइ सक्या रे छटाइ प्रतिष्ठान पुरा हुन्याइ खबर सुणाइ। प्रदेश प्रतिष्ठान यै छेत्तरका सपै भाषा, साहित्य, संस्कृतिका बिकासै ल्यखा सक्रिय रया रे सर्जकन सम्मानित-पुरस्कृत गद्दारया कि कुरेड़ि लगै बताइ।

कार्यक्रमका छाड्डिचाल सपैलाइ धन्यवाद दिनै अध्यक्ष वीरबहादुर चन्द विश्रामले अफनि मतारी भाषा संस्कृती सपैले बचौनाकि जाग्दु रे लाग्दु पड्याइ कुरडि बताइ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व