Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रसुवामा चिनियाँ बाढीले ठूलो क्षति: १८ जना बेपत्ता, भन्सार र हाइड्रोपावर प्रभावित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार २४, मंगलवार ०८:५४
रसुवागढीको मितेरीपुल भोटेकोशी बाढीले बगायो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चीनतर्फबाट आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ । सोमबार राति आएको बाढीमा परेर कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ९ नेपाली, ८ चिनियाँ नागरिक र ३ जना प्रहरी रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

एक जना प्रहरी भने त्रिशूली नदीको बीच भागमा सुरक्षित रहेको र सम्पर्कमा आएको अधिकारीले बताए । यस्तै, नदीको बीचमा फसेका ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बाँकी बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको जनाइएको छ ।

बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, भन्सार कार्यालय, र सुख्खा बन्दरगाहमा समेत व्यापक क्षति पुगेको छ । सुख्खा बन्दरगाहमा रहेका ७ वटा विद्युतीय (इभी) गाडी बगाएको छ भने अन्य संरचनाहरूमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ ।

हाल सुरक्षा निकायहरूको टोली प्रभावित क्षेत्रमा परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ । जोखिम अझै कायम रहेकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रभावित क्षेत्रमा क्षतिको थप विवरण संकलन भइरहेको र सम्भावित जोखिमको मूल्याङ्कनसँगै राहत तथा उद्धारको प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल
देश/राष्ट्रिय

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ असार २४, मंगलवार ०८:५४
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’
देश/राष्ट्रिय

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ असार २४, मंगलवार ०८:५४
‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’
देश/राष्ट्रिय

‘सक्नु हुन्छ नेपाल आएर योगदान दिनुस्, नभए विदेशमा बसेर सुझाव मात्र नदिनूस्’

२०८२ असार २४, मंगलवार ०८:५४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ असार २४, मंगलवार ०८:५४
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ असार २४, मंगलवार ०८:५४
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ असार २४, मंगलवार ०८:५४
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ असार २४, मंगलवार ०८:५४
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ असार २४, मंगलवार ०८:५४
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ असार २४, मंगलवार ०८:५४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व