Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

“राम नेपालमै जन्मिएका हुन्, यथार्थ भन्न डराउन हुँदैन” : प्रधानमन्त्री ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार २३, सोमबार १८:३७
प्रधानमन्त्री ओलीले भने– हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मस्थान हालको नेपाली भूभागमा पर्छ भन्ने दाबी पुनः दोहोर्याएका छन् ।

नेकपा एमाले केन्द्रीय पर्यटन विभागले आयोजना गरेको ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक गोष्ठीमा बोल्दै उनले धार्मिक र ऐतिहासिक यथार्थहरू स्पष्ट बोल्न डराउन नहुने बताए । प्रधानमन्त्री ओलीले नेपालमा राम जन्मिएको प्रसंगलाई बहसयोग्य विषय बनाउनेभन्दा पनि पर्यटन र सांस्कृतिक पहिचानसँग जोडेर प्रवर्द्धन गर्नुपर्ने तर्क गरे । उनले भने, “हामी आफैंले आफ्ना साँस्कृतिक सम्पदाबारे बोल्न डराउँछौं, को रिसाउँछ भनेर सच्याइएका यथार्थलाई लुकाउनु हुँदैन ।”

उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपाली भूभागसँग सम्बन्धित रहेको उल्लेख गर्दै वाल्मीकि रामायणमा समेत राम र लक्ष्मणले कोशी नदी तरेर शिक्षा प्राप्त गर्न आएको प्रसंग रहेको सुनाए । “मैले लेखेको होइन, रामायणमा छ— राम र लक्ष्मणलाई विश्वामित्रले यही भूभागमा शिक्षा दिएका थिए,” भन्दै उनले नेपाली इतिहास र धार्मिक परम्परालाई गर्वका साथ प्रस्तुत गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले धार्मिक आस्थाभन्दा पर सत्य तथ्यलाई आत्मविश्वासका साथ विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा
देश/राष्ट्रिय

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ असार २३, सोमबार १८:३७
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न
देश/राष्ट्रिय

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ असार २३, सोमबार १८:३७
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा
देश/राष्ट्रिय

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ असार २३, सोमबार १८:३७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

२०८२ असार २३, सोमबार १८:३७
मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

२०८२ असार २३, सोमबार १८:३७
शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

शिवनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

२०८२ असार २३, सोमबार १८:३७
स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

स्वतन्त्र सनातनीहरूको महाअभियान घोषणा, सार्वजनिक भए ३३ बुँदे एजेन्डा

२०८२ असार २३, सोमबार १८:३७
श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

श्री इन्द्रेणी कृषि सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०८२ असार २३, सोमबार १८:३७
भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

भीमदत्त नगरपालिका-११ मा एसइईका विद्यार्थीलाई निःशुल्क तयारी कक्षा

२०८२ असार २३, सोमबार १८:३७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व