Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको पर्यटकीय क्षेत्र महाकाली झोलुङ्गे पुल नजिक सरसफाइ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २०, २०८२
कञ्चनपुरको पर्यटकीय क्षेत्र महाकाली झोलुङ्गे पुल नजिक सरसफाइ
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको पर्यटकीय स्थलका रूपमा रहेको महाकाली झोलुङ्गे पुल क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर -४ मा स्थित एसियाको दोस्रो लामो महाकाली झोलुङ्गे पुलमा नगर प्रहरी, उत्थानशील युवा सञ्जाल, माइती नेपाल, निड्स नेपाल, स्थानीय व्यापारीको सहयोग र सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडूवालले बताउनुभयो ।

महाकाली झोलुङ्गे पुलको अवलोकन गर्ने पर्यटकलाई भित्र्याउन पुल क्षेत्र सरसफाइ तथा स्वच्छ बनाउन सरसफाइ कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभएको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको महाकाली झोलुङ्गे पुलमा झाडी तथा फोहर हुन थालेपछि नगर प्रहरी, उत्थानशील युवा सञ्जाल, नेपाल प्रहरी, माइती नेपाल, निड्स नेपाल, स्थानीय व्यापारीको सहयोग सरसफाइ कार्यक्रम गरिएको संयोजक दुर्गा बडूवालले बताउनुभएको छ ।

सफा, स्वस्थ र हरित दोधारा चाँदनी नगर बनाउने क्लिन सिटी, ग्रिन सिटी नारा अनुसार बृहत् जनचेतना मूलक सरसफाइ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । सबै क्षेत्र सँग सहकार्य र समन्वय गरी दोधारा चाँदनी नगरलाई सफा, स्वास्थ्य र हरित बनाउन सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएकामा धन्यवाद दिँदै ओमकार आधारभूत विद्यालयका शिक्षक टङ्कलाल जोशीले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभएको छ ।

झोलुङ्गे पुल पर्यटकहरूका लागि आकर्षणको केन्द्र भएको हुँदा यस क्षेत्रमा सरसफाइ लगायत पूर्वाधार विकासका कार्यक्रमलाई थप प्राथमिकता दिएकोमा दोधारा चाँदनी नगरपालिकालाई शिक्षक टङ्कलाल जोशीले धन्यवाद दिनुभएको छ । दोधारा चाँदनी नगरपालिकाले महाकाली झोलुङ्गे पुलमा निमार्ण सुरु गरेको सेल्फी पोईन्टले पर्यटकहरूलाई भित्र्याउन थप सहयोग गर्ने उहाँको भनाई रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३
सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा

भदौ ७, २०८३
८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

८०१ सवारीसाधनबाट ५५ लाखसम्म : नेपालको अटोमोबाइल क्षेत्रको ५० वर्षे यात्रा

भदौ ७, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

व्यापार तथा लगानी विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य

भदौ ७, २०८३
विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, मन्त्री पोखरेलको प्रतिबद्धता

भदौ ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व