Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न किशोरीलाई कानुनी अनुशिक्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १७, २०८२
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न किशोरीलाई कानुनी अनुशिक्षण
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध बेचविखनको जोखिममा रहेका किशोरीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरेको छ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ मा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध बेचविखनको जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण प्रदान गरेको हो । भारत संग जोडिएको सिमा वडाहरु मानव बेचबिखन तथा ओसारपसारका दृष्टिले संबेदनशिल छन् ।

भारतको सिमा संग जोडिएको दोधारा चाँदनीका बस्तीका वडाहरु महिला तथा किशोरीहरु बेचबिखनको चपेटामा पर्न सक्ने जोखिम उच्च रहेको हुदा माईती नेपाल कञ्चनपुरले बिभिन्न समयमा जनचेतनामुलक कार्यक्रम संगै जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण गर्दै आएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

बेचबिखनको जोखिममा रहेको दोधारा चाँदनीको वडा नं. ३ को ग्रामिण बस्तीहरुका किशोरीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरिएको उहाँले बताउनुभएको छ । किशोरीहरु मार्फत समुदाय स्तर सम्म मावन बेचबिखन विरुद्ध जनचेतना फैलाउन उद्धेश्यले अनुशिक्षण दिइएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

मानव वेचविखन हुन सक्ने स्थान, तौरतरीका, प्रयोजन तथा कारण तथा कानुनी उपचारको बारेमा सहजीकरण गरिएको उहाँको भनाई छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरिसिंह धनाडीले माईती नेपालले यस क्षेत्रमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेकोमा खुशी प्रकट गर्दै अनुशिक्षणले बढ्दो जोखिम कम हुने बिश्वास ब्यक्त गर्नुभयो ।

माईती नेपालले मानब बेचखिन तथा ओसारपसार नियन्त्रणमा प्रारम्भ देखिनै महत्वपूर्ण योगदान गर्दै आएको कुरा उल्लेख गर्दै नगर प्रबक्ता हरिसिंह धनाडीले बेचबिखनका केही उदाहरण समेत प्रस्तुत गर्दै मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा आफु पनि कटीबद्ध भएर लागेको र आगामी दिनमा पनि आफ्नो साथ सहयोग सधैं रहने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका पुर्व उपप्रमुख चिनी गिरी ओझाले दोधारा चाँदनी नगरपालिका कार्यालय र माईती नेपालको सहयोग र सहकार्यमा नगर क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा अझ सशक्त भएर काम गर्नु पर्ने बेला भएको बताउनुभयो ।

मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध एक दिने कानुनी अनुशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको कार्यक्रममा सहभागी किशोरीहरुले बताएका छन् । बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ, कानुनी उपचारको बारेमा कार्यक्रममा अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व