Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमका शिक्षकको प्रतिभा पहिचान: नृत्य प्रतियोगितामा वेदान्त विद्या मन्दिर प्रथम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १६, २०८२
सुदूरपश्चिमका शिक्षकको प्रतिभा पहिचान: नृत्य प्रतियोगितामा वेदान्त विद्या मन्दिर प्रथम
0
SHARES
363
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका शिक्षकहरूको लुकेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले आयोजना गरिएको नृत्य प्रतियोगितामा कञ्चनपुरको वेदान्त विद्या मन्दिर प्रथम भएको छ। शिक्षा विकास निर्देशनालय राजपुर दिपायल डोटीले सोमबार महेन्द्रनगरमा आयोजना गरेको यस प्रतियोगिताले शिक्षकहरूलाई आफ्नो कला प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो।

प्रदेशका विभिन्न जिल्लाका शिक्षकहरूको सहभागिता रहेको यस प्रतियोगितामा कञ्चनपुरको वेदकोट नगरपालिका-३ दैजीस्थित वेदान्त विद्या मन्दिरका शिक्षकद्वय लालमणी जोशी र दिपीका खत्रीको टोलीले प्रथम स्थान हासिल गर्‍यो। उनीहरूले सुदूरपश्चिमको पहिचान झल्किने टिपिकल गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

प्रतियोगितामा द्वितीय स्थान कैलाली अत्तरियाको सत्यवाती विद्यालयका शिक्षिकाहरू आशिका भट्ट, मनिषा लामिछाने, बर्षा विष्ट र पार्वती कडायतको टोलीले प्राप्त गर्‍यो। तेस्रो स्थान डोटी रामपुर माविकी रश्मी श्रेष्ठले हासिल गरिन् भने भीमदत्त नगरपालिका-६ ऐठपुरका नवराज भट्टले सान्त्वना पुरस्कार प्राप्त गरे।

विजेताहरूलाई क्रमशः सान्त्वना पुरस्कारबापत ५ हजार, तृतीयलाई १० हजार, द्वितीयलाई १२ हजार र प्रथमलाई १५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

आइतबार निर्देशनालयले विज्ञान, गणित, भाषा, संस्कृत साहित्य, संगीत तथा नृत्य, र विशेष कला गरी विभिन्न विधामा पनि प्रतिस्पर्धा गराएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व