Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाटी सभापति माथि अन्याय गरेको भन्दै दोधारा चाँदनीमा रास्वपाको हस्ताक्षर  अभियान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १६, २०८२
पाटी सभापति माथि अन्याय गरेको भन्दै दोधारा चाँदनीमा रास्वपाको हस्ताक्षर  अभियान
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हस्ताक्षर अभियान सुरुवात गरेको छ । रास्वपाले पाटी सभापति रवि लामिछाने माथि राजनीतिक प्रतिशोध भएको भन्दै दोधारा चाँदनी नगरपालिकामा समेत हस्ताक्षर अभियान सुरुवात गरेको हो । 

रास्वपाका कञ्चनपुर जिल्ला कार्य समिति सदस्य गोकर्ण लामिछानेले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समेत उत्साहजनक रुपमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको बताउनुभयो । रास्वपाका नेता गोकर्ण लामिछानेले दोधारा चाँदनीको विभिन्न टोल बस्तीमा पुगेर हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको बताउनुभएको छ । 

उहाँले कञ्चनपुरको सबै पालिकाहरूमा पुगेर लाखौँ जनताको हस्ताक्षर सङ्कलन गरिने बताउनुभयो । आइतबार दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजारमा हस्ताक्षर सङ्कलन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक पुरन कुमालले बताउनुभएको छ । 

रास्वपा कञ्चनपुरका नेता कार्यकर्ताहरूले अहिलेको काँग्रेस, एमाले नेतृत्वको सरकार आफ्ना भ्रष्टाचारीलाई जरै देखि संरक्षण गर्ने अरूका खोजी खोजी प्रतिशोधपूर्ण ढङ्गले मुद्दा मामिला गर्न चलाउँदै आएकोले सो अन्याय चिर्ने र सुशासनका लागि सत्ताधारी दलहरूले आफ्नै दल भित्र रहेका भ्रष्टाचार, मानव तस्करलाई कारबाहीको चुनौती दिएका छन् । 

रास्वपाले अहिलेको सरकारले पाटी सभापति माथि गरेको अन्याय जनताले बुझिसकेकाले जनलहर आफूहरू तिरै बढेको दाबी गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १२, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भाइटीका आज मनाइँदै, टीकाको उत्तम साइत ११:०७ बजे

भाइटीका आज मनाइँदै, टीकाको उत्तम साइत ११:०७ बजे

कार्तिक २५, २०८३
कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व