Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दाउन्ने सडक खण्डमा वर्षाका बेला राति गाडी चलाउन रोक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १३, २०८२
दाउन्ने सडक खण्डमा वर्षाका बेला राति गाडी चलाउन रोक
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्डमा पानी पर्ने समयमा राति गाडी सञ्चालनमा रोक लगाइएको छ। नवलपरासी प्रहरीले दिएको जानकारीअनुसार, हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक आज बिहान ५ बजे पुनः खुलाइएको हो।

प्रहरीका अनुसार, बिनयी खोलामा बाढी आउँदा सवारी साधन फस्ने जोखिम हुने भएकाले वर्षा भइरहेका बेलामा सुरक्षा उपायस्वरूप सडक बन्द गरिएको हो। यसअघि पनि सडक डिभिजन कार्यालय भरतपुरले सार्वजनिक सूचना जारी गर्दै बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्न निर्देशन दिएको थियो।केही दिनसम्म भारी वर्षा नहुँदा सडकमा गाडी निर्वाध रूपमा चलिरहेका थिए। तर, पछिल्लो समय पानी पर्न थालेपछि पुनः जोखिम बढेपछि प्रहरीको पहलमा रातको समयमा गाडी सञ्चालन रोकिएको हो।

६ महिनाअघि बिनयी खोलामा रहेको फलामे पुल भत्किएपछि, त्यसको केही उत्तरतर्फ डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको छ। पानीको सतह घटेपछि बुधवारदेखि डाइभर्सनमार्गबाट गाडी गुड्न थालेका थिए, तर वर्षा बढेपछि फेरि रोक लगाइएको हो। यसैबीच, राजमार्ग फराकिलो बनाउने कामसँगै बिनयी खोलामा नयाँ पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई हप्ताअघि पुलको ढलान कार्य सम्पन्न भएको हो। सडक विभागका अनुसार ढलानपछि चार हप्तापछि मात्र पुलमा गाडी गुड्न मिल्ने भएकाले आगामी असारको अन्त्यसम्म नयाँ पुल सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारबीचको १४ किलोमिटर लामो दाउन्ने सडक खण्ड अहिले सबैभन्दा बढी समस्याग्रस्त बनेको छ। घुम्ती मोड, उकालो ओरालो र हिलाम्य सडकका कारण यो खण्ड बारम्बार अवरुद्ध हुने गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुन सस्तो, चाँदी महँगियो

साउन १३, २०८३
गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

साउन १३, २०८३
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

साउन १३, २०८३
भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

भीमदत्तको मटैना सिवटोलस्थित बैजनाथ मन्दिरमा सरसफाइ

साउन १२, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व