Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ईरानी परमाणु स्थापनामाथिको आक्रमणपछि किरणस्तर वृद्धि नभएको अन्तर्राष्ट्रिय एजेन्सीको पुष्टि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ८, २०८२
ईरानी परमाणु स्थापनामाथिको आक्रमणपछि किरणस्तर वृद्धि नभएको अन्तर्राष्ट्रिय एजेन्सीको पुष्टि
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) ले इरानका तीन प्रमुख परमाणु स्थापनामाथि भएका आक्रमणपछि त्यस वरपरको क्षेत्रमा किरणस्तर (रेडिएशन) नबढेको पुष्टि गरेको छ।

IAEA ले आफ्नो एक्स (पूर्व ट्विटर) खातामार्फत जानकारी दिँदै भनेको छ, “इरानका तीनवटा परमाणु स्थापनाहरू, जसमध्ये फ़ोर्दो पनि पर्दछ आक्रमण भएपछि एजेन्सीले त्यहाँको अवस्था अनुगमन गरिरहेको छ। हालसम्म ती स्थान वरपर रेडिएशनको कुनै उल्लेख्य वृद्धि देखिएको छैन।” अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी थप जानकारी प्राप्त हुँदै जाँदा इरानको अवस्था बारे निरन्तर जानकारी दिने पनि जनाएको छ।

यसअघि, इरानको परमाणु ऊर्जा संगठन (AEOI) ले अमेरिकाले इरानका तीनवटा परमाणु स्थापनामाथि गरेको आक्रमणको कडा भर्त्सना गरेको थियो। AEOI ले अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्दै भनेको छ, “अमेरिकाले गरेको यो हमला अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो। सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले यसको निन्दा गर्नुपर्छ र इरानको सार्वभौमिकताको संरक्षणमा साथ दिनुपर्छ।”

युद्धको जोखिम बढ्दै गइरहेका बेला इरानका संवेदनशील परमाणु ठिकाना निशानामा पर्नु र त्यसको प्रतिकृयामा अन्तर्राष्ट्रिय संस्था तथा इरानको प्रतिक्रिया विश्वभर चासोको विषय बनेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ
विश्व

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३
प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री
विश्व

प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री

साउन १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता
विश्व

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व